काभ्रे भ्यालीमा हिउँ पर्न थाल्यो नगरकोट, रानीकोट, बेथानचोक र फुल्चोकीमा बाक्लो हिमपात

बनेपा÷काभ्रेका विभिन्न ठाउँमा हिउँ पर्न थालेको छ । मण्डनदेउपुर नगरपालिकाको नगरकोट, पनौती नगरपालिकाको रानीकोट र फुल्चोकीसँगै बेथानचोकमा हिमपात भएको छ । खानीखोला गाउँपालिका र महाभार गाउँपालिकाको विभिन्न ठाउँमा बाक्लो हिमपात भएको छ । बनेपा, पनौतीका मुख्य सहरमा सामान्य हिमपात भएको छ ।

तपाईको प्रतिक्रिया