पाँचखाल÷प्याब्सन काभ्रेका पूर्व अध्यक्ष, पाँचखालमा सरस्वती शिक्षा गृहका संस्थापक प्रिन्सिपलm जीवनदर्शन क्याम्पसका संस्थापक क्याम्पस प्रमुख शैक्षिक तथा सामाजिक व्यक्तित्व जगन्नाथ अधिकारीको हृदयघातको कारणले बुधबार निधन भएको छ ।
नेकपा एमालेका जिल्ला कमिटीका सदस्य समेत रहेका अधिकारीको निधनले सिंगो काभ्रेको शैक्षिक क्षेत्रमा अपुरणीय क्षती पुगेको छ । बौद्धिक एंव प्राज्ञिक बौद्धिक अधिकारीको निधनमा सबै क्षेत्रका मानिसले श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनको पाँचखालको ताम्रेश्वर महादेवघाटमा अन्तिम संस्कारको तयारी गरिएको छ ।
अलबिदा जगन्नाथ सर
2022-02-02T10:55:13+05:45

तपाईको प्रतिक्रिया