आर आर क्याम्पसमा सरस्वती पुजा

बनेपा÷अनेरास्ववियु रत्नराज्य क्याम्पसका उपाध्यक्ष लोकेश खड्काको अगुवाईमा निरन्तर रचनात्मक कार्यहुँदै आएका छन् । जहाँ समस्या त्यहाँ समाधान बोकेर विद्यार्थीको हकहितका लागि लड्ने लोकेशको नेतृत्वमा पुनः अर्काे रचनात्मक कार्य भएको छ ।
विद्यार्थीहरुले सरस्वतीको उपसना गर्छन् । तिनै सरस्वतीलाई विशेष पुजा गर्ने दिनमा लोकेशको नेतृत्वमा सरस्वती पुजा गरिएको छ । क्याम्पसका सबै संगठनका विद्यार्थीको सौहार्दपूर्ण वातावरणमा सरस्वतीको पुजा गरिएको छ ।

तपाईको प्रतिक्रिया