बनेपा÷युवा व्यवसायी, गायक तथा समाजसेवी श्रीकृष्ण श्रेष्ठले संघीय सांसद (प्रतिनिधि सभा सदस्य ) मा क्षेत्र न २ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको छ । आगामी २०७९ मंसिर महिनामा हुने भनिएको…
Category: काभ्रे समाचार
बजेट बनाउनुअघि नमोबुद्धमा योजना तर्जुमा गोष्ठी
2022-06-16T20:41:04+05:45
भकुण्डेबेशी–आगामी आर्थिक बर्षको बजेट निर्माणअघि नमोबुद्ध नगरपालिकाले योजना तर्जुमाका विषयमा एक दिवसीय गोष्ठी सम्पन्न गरेको छ । नवनिर्वाचित जनप्रतिनिधि, विभिन्न शाखा प्रमुख, वडा सचिव लगायतलाई बजेट निर्माणको प्रक्रिया लगायतका विषयमा…
काभ्रेका जनप्रतिनिधी पारदर्शी र जवाफदेही बन्ने प्रतिबद्धता
2022-06-16T06:23:00+05:45
बनेपा÷ तामाङ पत्रकार संघ काभ्रेले स्थानीय तह निर्वाचन २०७९ मा काभ्रेपलाञ्चोक जिल्लाका १३ स्थानीय तहमा विजयी भएका प्रमुख र उपप्रमुखको सम्मान गरेको छ । धुलिखेलमा आयोजित कार्यक्रममा प्रमुख उपप्रमुखलाई खादा…
आर्शूको स्मृतीमा ६० जनाले गरे रक्तदान
2022-06-15T21:15:00+05:45
बनेपा÷धुलिखेल अस्पतालको लापरवाहीबाट आफ्नो सन्तान गुमाएको वियोगलाई शक्तिमा बदल्ने काभ्रे बनेपाका काफ्ले दम्पत्ति छोरी आर्शूलाई सदियौसम्म जीवन्त बनाउने प्रयासमा छन् । आर्शू स्मृति प्रतिष्ठान मार्फत एक बर्षमा कम्तिमा १२ जना…
समाजवादीका नेता गौतम समन्वय प्रमुख बन्दा एमालेलाई क्लिन स्विप
2022-06-15T20:59:39+05:45
बनेपा÷ जिल्ला समन्वय समिति काभ्रेको निर्वाचनमा समितिको अध्यक्षमा गठबन्धनतर्फ नेकपा एकीकृत समाजवादीका उम्मेदवार दीपक गौतम विजयी भएका छन् । गौतम प्रमुख बन्दा एमालेलाई क्लिन स्विप भएको छ । उनले एमालेका…
पनौतीको ‘ज्याः पुन्ही’
2022-06-14T21:52:06+05:45
हरेक वर्ष जेष्ठ शुक्ल द्वादशीको दिनबाट सुरु भएर असार कृष्ण तृतीयाको दिन समाप्त हुने (ज्याः पुन्ही) पनौती जात्रा सकिएको छ। तीन दिनसम्म विशेष रुपमा चल्ने पनौती जात्रा विधिगत रुपमा भने…
पाँचखालमा प्रहरीसँग सेवाग्राहीको सवालजवाफ
2022-06-12T21:54:32+05:45
पाँचखाल÷जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आयोजना गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत पाँचखालमा भएको कार्यक्रममा स्थानीय नागरिकले प्रहरी चौकीको माग गरेका छन् । अनैकोट क्षेत्रमा दैनिकजसो झगडा हुने गरेको भक्तपुर, बनेपा,…
बेथानचोकमा निशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविर सम्पन्न
2022-06-12T20:12:31+05:45
बनेपा – जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपा, काभ्रेको आयोजनामा बेथानचोक गाउँ पालिकाको समन्वयमा बेथानचोक गाउँ पालिका ढुङखर्कमा पालिकाको अध्यक्ष भगवान अधिकारीको प्रमुख आतिथ्यमा बृहत निशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविर…
धुलिखेलमा प्रहरीको नागरिक सुनुवाई तथा अन्तरक्रिया
2022-06-12T17:54:48+05:45
धुलिखेल – समुदाय–प्रहरी–साझेदारी कार्यक्रम अन्तर्गत शनिबार जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा धुलिखेल नगरपालिकाको सभाहलमा नागरिक सुनुवाई कार्यक्रम भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका कार्यालय प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीकोे…
रंगिन भन्दै महङ्गोमा किताब बेच्दै निजी पुस्तक कम्पनी, अभिभावक मारमा
2022-06-10T07:52:29+05:45
निजी प्रकाशकहरूले बढी मूल्य कायम गरेर विद्यार्थीलाई पाठ्यपुस्तक भिडाउने गरेका छन् ।प्रतिपृष्ठका आधारमा पाठ्यपुस्तकको मूल्य निर्धारण गर्न पाउने सरकारी व्यवस्थाले निजी प्रकाशकहरूलाई बढी मूल्य लिन सहयोग मिलेको छ । पाठ्यक्रम…
