पूर्वमन्त्री बाँस्कोटा र चन्द्र धुलिखेलमा

बनेपा÷नेकपा एमालेका नेता तथा कार्यकर्ता यतीबेला धुलिखेलमा छन् । पार्टीको १० औ जिल्ला अधिवेशन हुने खेल मैदानमा तयारीको बारेमा बुझ्न पूर्व मन्त्री एंव एमाले पोलिटव्यूरो सदस्य एंव काभ्रेका इन्चार्ज गोकुल…

माओवादी केन्द्रीय कार्यालयका कर्मचारीलाई कोरोना, प्रचण्डले रोके भेटघाट

नेकपा माओवादीका अध्यक्षमा निर्वाचित पुष्पकमल दाहाल प्रचण्डले कोरोनाका कारण भौतिकरूपमा बधाई तथा शु्भकामना ग्रहण गर्ने काम रोकेका छन् । प्रचण्डको स्वकीय सचिवालयका अनुसार काठमाडौंका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा…

सामाजिक उत्तरदायित्व वहन गर्दै काभ्रे उद्योग वाणिज्य संघ

काभ्रे । पनौती नगरपालिका र काभ्रे उद्योग वाणिज्य संघ को आयोजनामा रेयुकाई एईको मासुनागा आँखा अस्पताल को प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर पनौतीको रेडक्रस भवनबाट सुरु भएको छ । कार्यक्रमको…

पाँचखालका टोलटोलमा एमालेको अधिवेशनको चर्चा

बनेपा÷एमालेको विरासत बोकेको पाँचखाल नगरपालिका यतीबेला एमालेमय बनेको छ । सिंगो एमाले पार्टी र त्यसका भातृ संगठनले वडा, टोल तथा बस्तीमा पौष २३ गते हुने एमालेको जिल्ला अधिवेशनको सन्र्दभमा भेला…

एमाले अधिवेशनमा धुलिखेलका होटलले २५ प्रतिशत छुट दिने

बनेपा÷नेकपा एमाले काभ्रेको १० औ जिल्ला अधिवेशनमा क्षेत्रीय होटल संघ काभ्रेले २५ प्रतिशत छुटको व्यवस्था गर्ने भएको छ । एमालेको १० औं जिल्ला अधिवेशनले आन्तरिक पर्यटनलाई बृद्धि गर्ने धुलिखेलको थप…

जिल्लाको विकासमा एमालेको गरेको योगदान बारे प्रतिवेदन तयार पारिदै

बनेपा÷यतिबेला काभ्रेमा सयौ विकासका योजना संचालनमा छन् । काभ्रे जिल्ला एकीकृत विकासले गति लिदैछ । केपी ओलीले तीन वर्ष सरकार चलाउँदा जिल्लामा ठुला लगानीका आयोजनाहरुले प्रवेश पाएसँगै काभ्रे समृद्धि योजना…

काभ्रेको इतिहासमै सबैभन्दा ठूलो आमसभा गर्नेछौ ः कंचन अधिकारी

बनेपा÷ नेकपा एमाले काभ्रेको १० औं जिल्ला अधिवेशनको जनपरिचालन समितीका संयोजक कंचन अधिकारीले काभ्रेको इतिहासमै सबैभन्दा ठूलो आमसभाको तयारी गरिरहेको बताउनु भएको छ । नेकपा एमाले काभ्रेको सबैभन्दा ठूलो राजनितीक…

माओवादी केन्द्रमा काभ्रेबाट चुनिए तीन जना महिना नेतृ

बनेपा÷नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा काभ्रेबाट तीन जना महिला नेतृ चयन भएका छन् । पार्टीको आठौं महाधिवेशनबाट काभ्रे जिल्लाबाट केन्द्रीय सदस्यमा रुकु चौलागाईं(रचना),मीना तामाङ(रञ्जिता र .कमला दोङ(शान्ती) निर्विरोध चयन भएको…

माओवादीले केन्द्रीय सदस्यको टुग्गो लगायो, पदाधिकारी सोमबार टुग्गो लगाउने

नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन सम्पन्न भएको छ । आइतबार साँझ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ जना केन्द्रीय सदस्यको नाम घोषणा गर्नुभएसँगै महाधिवेशन सम्पन्न भएको हो । खुलातर्फ १११ र…

काभ्रेमा एमालेको अधिवेशनको तयारी तिव्र अध्यक्ष ओलीले उद्घाटन गर्ने, विद्युतीय मतदानको प्रयोग प्रतिनिधीको डिजिटल कार्ड

बनेपा÷ धुलिखेलमा हुने नेकपा एमाले काभ्रेको १० औं जिल्ला अधिवेशनमा विद्युतीय भोटिङ मेशिन प्रयोग गरिने भएको छ । आगामी पौष २३ गते धुलिखेलमा हुने अधिवेशनमा निर्वाचनको तयारी स्वरुप ४० वटा…