माओवादी केन्द्रमा काभ्रेबाट चुनिए तीन जना महिना नेतृ

बनेपा÷नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा काभ्रेबाट तीन जना महिला नेतृ चयन भएका छन् । पार्टीको आठौं महाधिवेशनबाट काभ्रे जिल्लाबाट केन्द्रीय सदस्यमा रुकु चौलागाईं(रचना),मीना तामाङ(रञ्जिता र .कमला दोङ(शान्ती) निर्विरोध चयन भएको माओवादी काभ्रेका नेता कान्छालाल जिम्बाले बताए ।
माओवादीको जनयुद्धकालदेखिनै सकृय तीनै जना लोकप्रिय महिला नेतृ हुन् । पार्टीले महिला नेतृत्व स्थापना गरेको भन्दै काभ्रेका कार्यकर्ता तहमा खुसी देखिएको छ ।

तपाईको प्रतिक्रिया