बनेपा÷नेकपा एमालेका नेता तथा कार्यकर्ता यतीबेला धुलिखेलमा छन् । पार्टीको १० औ जिल्ला अधिवेशन हुने खेल मैदानमा तयारीको बारेमा बुझ्न पूर्व मन्त्री एंव एमाले पोलिटव्यूरो सदस्य एंव काभ्रेका इन्चार्ज गोकुल बाँस्कोटा र प्रदेशका पूर्व मन्त्री युवा नेता चन्द्र लामा धुलिखेल पुगेका हुन् ।
एमाले काभे्रको इतिहासमा धेरै जनसमुदायको उपस्थितीमा जिल्ला अधिवेशन भोलि गर्दैछ । अधिवेशनमा कम्तिमा ३० हजारको सहभागिता रहने अनुमान गरिएको छ ।
पूर्वमन्त्री बाँस्कोटा र चन्द्र धुलिखेलमा
2022-01-06T17:24:11+05:45
तपाईको प्रतिक्रिया