रोशी गाउँ पालिकाको अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द

रोशी – रोशी गाउँपालिकामा कार्यरत केही कर्मचारीमा कोभिड १९ को संक्रमण देखिएकोले अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरिएको छ । भोलि माघ ६ गते देखि अन्य सेवाहरु बन्द हुने गाउँ…

राष्ट्रियसभा निर्वाचन : कोरोना सङ्क्रमितले मतदान गर्न पाउने

राष्ट्रियसभा निर्वाचनमा कोरोना सङ्क्रमित मतदाताले पनि मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले बुधबार १९ बुँदे स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड सार्वजनिक गर्दै यही माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनमा…

२४ घण्टा नौ हजार ५०२ नयाँ सङ्क्रमित थपिए, चार जनाको मृत्यु

नेपालमा कोरोना सङ्क्रमण हालसम्मकै धेरै पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नौ हजार ५०२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १८ हजार ७८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा नौ…

रोशी गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास

रोशी – जिल्लाको रोशी गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास भएको छ । गाउँ पालिकाको बन्न लागेको नयाँ भवन सोमबार गाउँ पालिका अध्यक्ष डिबि लामाले शिलान्यास गरिएको हो । नयाँ बन्न लागेका…

आयाे पनाैती मकर मेला गित बजार

पनाैतीकाे एेतिहासिक कुम्भ मेला १२ वर्षमा अाउने मकर मेला अाएकाे छ । यहि सन्दर्भमा लाेक दाहाेरी गायिका शर्मिला श्रेष्ठले पनाैती मकर मेलालाई समेटेर पृथक पनाैती मकर मेला गीतको भिडियो सार्वजनिक…

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रेले मनाए सातौ राष्ट्रिय योग दिवस

जिल्लाआयुर्वेद स्वास्थ्य केन्द्र काभ्रेले सातौ राष्ट्रिय योग दिवस मनाएका छन । पतन्जली आयुर्वेद मेडिकल कलेज धुलिखेल काभ्रे को समन्वयमा वर्तमान सन्दर्भमा योग एवं आयुर्वेद सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरेर योग दिवस…

पनौतीमा १२ बर्षमा लाग्ने मकर स्नान सुरु

काभ्रेको पनौतीमा हरेक १२ बर्षमा लाग्ने मकर स्नान आज माघ १ गते बाट सुरु भएको छ । माघ महिना भर लाग्ने मकर यो बर्ष अलि फरक तरिकाले मनाउने भएको छ…

एमाले काभ्रेको अधिवेशनमा सहभागी हुने धेरैलाई देखियो कोरोना

बनेपा÷एमाले काभ्रेको १० औं जिल्ला अधिवेशनमा सहभागी धेरैमा कोरोना पोजेटिभ देखिएको छ । नवनिर्वाचित उपाध्यक्ष चन्द्र लामाले अधिवेशनमा आउनु भएको धेरैमा कोरोना संक्रमण पुष्टि भएकाले सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको…

पाँचखालमा कंञ्चन अधिकारीसँग एमाले अध्यक्ष केपी ओलीको साढे दुई घन्टा

बनेपा÷पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार करिब तीन घन्टा पाँचखाल बसे । पाँचखाल नगरपालिका वडा नं ११ मा रहेको नेपाल प्रहरीका पुर्व प्रहरी नायव निरीक्षक गोविन्द…

पनौतीको मकर मेला प्रचार गर्न दोहोरी

पनौती÷ हरेक १२÷१२ बर्षमा लाग्ने पनौतीको मकर मेलाको अवसरमा लोक गायक सर्जक किरण गौतम तथा गायिका सृजना श्रेष्ठको लोक दोहोरी गित १२ बर्षे पनौती मेला आजबाट सांगितिक बजारमा आएको ।…