स्वच्छ, सफा र सुन्दर सहरका लागि सहरी पार्कको योगदान निकै महत्वपूर्ण हुन्छ । पार्क अर्थात् उद्यानको महìव बहुआयामिक हुन्छ । पार्कभित्रका रुख बिरुवासहितको हरियाली र शुद्ध वातावरणसँगको सामीप्यले मनलाई शान्त…
Category: व्यानर न्यूज
कहिले आउँछ मौसममा सुधार ?
2024-12-29T07:22:40+05:45
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया देखि पूर्णतया बदली रहेको छ । देशका…
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
2024-12-29T07:17:36+05:45
आजको राशिफल मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समयको ख्याल नगर्दा वा सानातिना काममा अल्झेर बस्दा महत्त्वपूर्ण कामहरू थाती रहनेछन् । बाटो हिँड्दा वा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला गन्तव्यमा पुग्नु अगावै विभिन्न समस्याहरूको…
मण्डनबाट देखायो कांग्रेसले एकताको सन्देश
2024-12-28T20:17:25+05:45
काभ्रेपलाञ्चोकमा नेपाली कांग्रेसका कार्यक्रम भनेपछि सबै नेता एकै ठाउँमा विरलै देखिने गरेपनि शनिबार मण्डनदेउपुरको हिगुवापाटीमा आयोजित कार्यक्रममा बरिष्ठदेखि कनिष्टसम्मका नेता एकै ठाउँमा देखिए । एकै ठाउँमा देखिएपछि नेपाली कांग्रेसका केन्द्रीय…
तीन बर्षे योजना बनाउन कार्यदल, सल्लाहकार परिषद् गठन
2024-12-28T16:35:56+05:45
बनेपा । नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकले पूर्व अध्यक्ष सम्मिलित सल्लाहकार परिषद् गठन गर्ने निर्णय गरेको छ । शाखा अध्यक्ष विनोदकुमार न्यौपानेको अध्यक्षतामा शनिवार बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकलेशाखालाई सल्लाह, सुझाव…
समुदायको उत्कृष्ट सहकारी सम्वृद्धि साकोस
2024-12-28T16:22:02+05:45
काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं ५ मा रहेको श्री सम्वृद्धि बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६ औं साधारण सभा बामगती बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटाको…
प्रमुख अतिथीलाई खुुत्रुके, श्रमिकलाई सम्मान
2024-12-28T16:07:57+05:45
बनेपा । सहकारीले साधारण सभामा मायाँको चिनाको रुपमा अनेकौ सामाग्री दिने गरेको छ । तर श्रमिकसँग आबद्ध रहेर श्रमिककै पक्षमा उभिएको बनेपा नपा ८ मा रहेको श्रमिक जनउत्थान बचत तथा…
एमाले धुलिखेलको अधिवेशन
2024-12-27T18:37:48+05:45
धुलिखेल । नेकपा एमाले धुलिखेल नगर कमिटीको दोश्रो अधिबेशन पोलिटब्युरो सदस्य एवं जिल्ला इन्चार्ज, पुर्व मन्त्री गोकुल प्रसाद बाँस्कोटाको प्रमुख आतिथ्यतामा भएको छ । नगर कमिटी अध्यक्ष दयाराम महतको अध्यक्षतामा…
स्टार्टअप कर्जाको छनोट प्रक्रिया सुरु
2024-12-27T08:00:03+05:45
नवीनतम ज्ञान, सिप र क्षमता भएका व्यक्तिलाई स्टार्टअप उद्यममा संलग्न गराउने उद्देश्यसहित सरकारले उपलब्ध गराउन लागेको स्टार्टअप कर्जाका लागि प्राप्त आवेदनको छनोट प्रक्रिया सुरु भएको छ । स्टार्टअप कर्जा उपलब्ध…
कक्षा ९, १० र ११ मा अध्ययन गर्ने विद्यार्थीले अर्को वर्षदेखि परीक्षा र रजिस्ट्रेसन फारामबापत शुल्क तिर्न नपर्ने
2024-12-27T07:50:30+05:45
कक्षा ९, १० र ११ मा अध्ययन गर्ने विद्यार्थीले अर्को वर्षदेखि परीक्षा र रजिस्ट्रेसन फारामबापत शुल्क तिर्न नपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गरेको यो निर्णय कार्यान्वयन भएमा हरेक वर्ष…
