ग्रामीण महिलाको समस्या बुझ्दै काभ्रेका एसपी जोशी

बनेपा÷काभ्रेका एसपी चक्रराज जोशी फरक रुपमा आफूलाई प्रस्तुत गरेका छन् । काभ्रेका ग्रामीण भेगका महिलाको समस्या परेमा प्रहरीलाई खबर गर्न जोशीले अनुरोध गरेका छन् । उनीहरुको समस्या बुझेर प्रहरीले कसरी…

काभ्रे पनौतीका युवाले दिए बिबाहका लाग्ने खर्चको सट्टामा रिक्सा र ठेला

बनेपा÷विवाहमा दाइजो र भोजको खर्च कटाएर सो रकमबाट दुलाहा पनौतीका सुमेश थापाले ठेलागाडा र रिक्सा वितरण गरेका छन् । विवाहमा हुने खर्च जोगाएर आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई निरन्तर आय…

सहिदपुत्र निरञ्जनले सम्झिएको जनयुद्ध दिवस

महादेवस्थान÷जनयुद्धका महान सहिद रसकमल अर्थात कृष्णबहादुर बिष्टका सुपुत्र निरञ्जन बिष्ट नेकपा माओवादी केन्द्र मण्डनदेउपुरका अध्यक्ष हुनुहुन्छ । आज जनयुद्ध दिवसको अवसरमा जिल्लामा माओवादी केन्द्रले कुनै औपचारिक कार्यक्रमको आयोजना गरेन ।…

अखिल आरआर क्याम्पसको अध्यक्ष बने लोकेश

काठमाडौं÷ काठमाडौंमा हरेक गतिविधीमा अग्रणी भुमिका निर्वाह गर्ने रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसको अनेरास्वविय्ुको नेतृत्व गर्ने चाहना सबैको हुन्छ । विद्यार्थी राजनितीमा अनेरास्ववियु आरआरको भुमिका निक्कै अहम छ । स्ववियु निर्वाचनमा…

बिचौलिया समात्नु नपर्ने यातायात कार्यालय

बनेपा÷अघिपछि बिचौलियाको सहयोग बिना सहजै सवारी दर्ता प्रमाणपत्र(ब्लू बुक) नविकरण नहुने यातायात व्यवस्था सेवा कार्यालय,सल्लाघारी भक्तपुरमा आजभोली त्यस्तो दृश्य देखिदैन । सेवाग्राहीले सकेसम्म बिचौलिया समात्नु नपरोस् भनेर विकास गरेको सामान्य…

जसले बनेपामा एमालेको उपस्थिती बलियो बनाए

बनेपा÷अघिल्ला निर्वाचनसम्म हालको बनेपा नगरपालिका बडा नं ८ मा एमालेको बीउ भेट्टाउन समेत मुस्किल थियो । सबैतिर कांग्रेसकै रगजग । सबै जना कांग्रेस । एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेदबार बनायो,नवराज…

बनेपाको स्थानीय सरकारले नदेखेको फुटपाथ अतिक्रमण

बनेपा÷स्थानीय सरकार,जनताको पिरमर्का बुझ्ने अनि जनताका समस्यालाई समाधान गर्ने प्रथम बिन्दु नै हो । पाँच बर्षअघि काभ्रेको बनेपामा प्रचण्ड बहुमत सहित एमालेका उम्मेदबार लक्ष्मीनरसिंह वादे र उपमेयर रेखा दाहाललाई विजयी…

एमालेले तय गर्‍यो निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम (सूचीसहित)

नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको तयारी थालेको छ । मंगलबार एमालेले चुनाव केन्द्रित सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय गरेको हो । महासचिव शंकर पोखरेलले माघ २५ गते प्रदेश…

आर आर क्याम्पसमा सरस्वती पुजा

बनेपा÷अनेरास्ववियु रत्नराज्य क्याम्पसका उपाध्यक्ष लोकेश खड्काको अगुवाईमा निरन्तर रचनात्मक कार्यहुँदै आएका छन् । जहाँ समस्या त्यहाँ समाधान बोकेर विद्यार्थीको हकहितका लागि लड्ने लोकेशको नेतृत्वमा पुनः अर्काे रचनात्मक कार्य भएको छ…

काभ्रे भ्यालीमा हिउँ पर्न थाल्यो नगरकोट, रानीकोट, बेथानचोक र फुल्चोकीमा बाक्लो हिमपात

बनेपा÷काभ्रेका विभिन्न ठाउँमा हिउँ पर्न थालेको छ । मण्डनदेउपुर नगरपालिकाको नगरकोट, पनौती नगरपालिकाको रानीकोट र फुल्चोकीसँगै बेथानचोकमा हिमपात भएको छ । खानीखोला गाउँपालिका र महाभार गाउँपालिकाको विभिन्न ठाउँमा बाक्लो हिमपात…