वर्षाले किसान उत्साहित, यातायात व्यवसायी भने निराश

प्रतीक्षापछि देशभर मनसुनी वर्षा सुरु भएसँगै ग्रामीण तथा पहाडी क्षेत्रको जनजीवनमा मिश्रित प्रभाव परेको छ। केही दिनयता कालीकोटमा भइरहेको वर्षाका कारण एकातिर किसानहरूमा खुसीयाली छाएको छ भने अर्कोतिर ग्रामीण सडकको…

विश्लेषण : रास्वपाको नयाँ विधान– सभापतिलाई ‘सुपर पावर’ कि पार्टी अनुशासनको नयाँ मोडेल?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संशोधित विधानमा सभापतिलाई संसदीय दलमाथि थप अधिकार दिने व्यवस्था समावेश भएपछि पार्टीभित्र र बाहिर दुवैतर्फ बहस सुरु भएको छ। विशेषगरी दफा ६८ मा सभापतिले दिएको…

शतप्रतिशत नतिजासँगै काभ्रे इङ्गलिश स्कुलको नयाँ लक्ष्य : अब एनसीसीमार्फत अनुशासन र नेतृत्व विकास

काभ्रे शिक्षा विकास प्रतिष्ठानद्वारा सञ्चालित काभ्रे इङ्गलिश स्कुलले २०८२ सालको एसईई तथा कक्षा १२ परीक्षामा शतप्रतिशत नतिजा हासिल गरेपछि उत्तीर्ण विद्यार्थीलाई सम्मान तथा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत…

ज्ञानकुञ्जमा स्वागत र विदाईको उत्सव : ‘शिक्षा विद्यार्थीका लागि, विद्यार्थी देशका लागि’

विद्यालय र कलेज केवल पाठ्यपुस्तकको ज्ञान दिने संस्था मात्र होइनन्, जीवनका नयाँ अध्याय सुरु गर्ने र पुराना यात्रालाई सम्मानपूर्वक बिदाइ गर्ने थलो पनि हुन्। यही भावनालाई आत्मसात गर्दै काभ्रेको बनेपास्थित…

आर्थिक वर्षको पुनर्संरचना : के असारे विकासको अन्त्य सम्भव छ ?

केशवराज पौडेल नेपालमा असार महिना केवल मनसुन, रोपाइँ र वर्षाको मौसम मात्र होइन, सरकारी कार्यालय, निर्माण कम्पनी र विकास आयोजनाहरूका लागि ‘दौडधुपको महिना’ पनि बनेको छ। वर्षभरि सुस्त गतिमा चल्ने…

बर्ड फ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह

काठमाडौँ उपत्यकासहित देशभर एक सय स्थानमा बर्ड फ्लुको सङ्क्रमण फैलिएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सबैलाई सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले बर्ड फ्लु सङ्क्रमणबाट बच्न आवश्यक सतर्कता अपनाउँदै…

तीन वर्ष सेवा पूरा गरेपछि मात्र शिक्षक सरुवा

सरुवामा अंक प्रणाली लागू, लामो बिदा ४५ दिनबाट घटाएर ३० दिन काठमाडौं, असार १९ गते । सरकारले शिक्षा नियमावलीमा दशौँ संशोधन गर्दै सामुदायिक विद्यालयका शिक्षकहरूको सरुवा प्रक्रियालाई थप व्यवस्थित र…

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)को आज आयोजित ३१औँ दीक्षान्त समारोहमा उहाँले समृद्ध…

बालेन सरकार १०० दिनमै असफल भएको एमालेको निष्कर्ष

संविधान संशोधनदेखि सेवा प्रवाहसम्म सरकार चुकेको आरोप काठमाडौँ, असार १९ गते । नेकपा (एमाले) ले बालेन शाह नेतृत्वको सरकारको पहिलो १०० दिनको कार्यकाल सुशासन, शासकीय सुधार, आर्थिक व्यवस्थापन र सेवा…

जन्मदिनको केक होइन, असहायको अनुहारमा मुस्कान खोज्छन् नवराज बजगाई

जन्मदिन भन्नेबित्तिकै केक, शुभकामना र रमाइलो भेटघाटको चित्र मानसपटलमा आउँछ । तर काभ्रेका अग्रज पत्रकार तथा सामाजिक अभियान्ता नवराज बजगाईका लागि जन्मदिनको अर्थ केही फरक छ । उनका लागि जन्मदिन…