एमालेमा प्रवेशको लहरले नेताहरु उत्साहित

नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं १ का उम्मेदवार अमित लामाले डाँडापारी क्षेत्रमा घरदैलो कार्यक्रम आयोजना गर्दै आफ्नो विकास योजना प्रस्तुत गर्नुभएको छ । लामाले खानीखोला र…

एमालेमय डाडाँपारि

आसन्न प्रतिनिधि सभाको निर्वाचनमा काभ्रेको डाडाँपारि क्षेत्र एमालेमय भएको छ । खानीखोला र महाभारत गाउँपालिकाका मतदाताले एमालेका उम्मेदवार अमित लामा र निर्वाचनमा मत माग्न पुगेका एमाले नेता कार्यकर्तालाई अपार माया…

राप्रपाले काभ्रे क्षेत्र नं १ मा दियो कमजोर नभएको सन्देश

राप्रपाले काभ्रे क्षेत्र नं १ मा मोटरसाईकल ¥याली र चुनाव लक्षित कार्यालय स्थापना गरेको छ । राप्रपाले काभ्रेमा आफुहरु कमजोर नभएको सन्देश दिने उदेश्यले मोटरसाईकल ¥याली सहितको कार्यालय स्थापना गरेको…

महाभारतमा एमाले प्रवेशको लहर, उम्मेदवारसँग टिका लगाएर गरे पाटी प्रवेश

नेकपा एमालेका उम्मेदवारलाई विजयी गराउने संकल्प बोकेर काभ्रेको महाभारत गाउँपालिकामा एमालेमा प्रवेश गर्नेको लहर नै आएको छ । नेपाली कांगेस, नेपाली कम्युनिष्ट पार्टी लगायत विभिन्न दल त्यागेर दर्जनौं नेता कार्यकर्ता…

प्रगतिको पथमा बागमती

बागमती ईङ्गलिश बोडिङ स्कुल बनेपाको २६ औं वार्षिकोत्सव सम्पन्न भएको छ । बार्षिकोत्सव अभिभावक दिवस तथा दीक्षान्त समारोह कार्यक्रम बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा तथा विद्यालयका सञ्चालक समितिका…

एभरेष्टको उचाई छुँदै बनेपाको एभरेष्ट एकेडेमी

सयांै विद्यार्थी, सयौ अभिभावक र दर्जनौ शुभचिन्तक र सहयोगीलाई साक्षी राख्दै आफ्नो एक बर्षको प्रगतिको कथा एभरेष्ट एकेडेमी बनेपाले सार्वजनिक गरेको छ । स्मार्ट प्यालेस बनेपामा भव्य समारोहका बीचमा आफू…

विद्यासागर सधै अगाडी, विद्यार्थीको प्रस्तुतीले अभिभावककोे रसाए आँखा, मुहारमा खुसी

बनेपा÷अभिभावकको विश्वासलाई सदैव प्रमाणित गर्दै योग्य र ईमान्दार नागरिक उत्पादनमा कृयाशिल रहेको प्याब्सनको सदस्य विद्यालय विद्यासागर अङ्ग्रेजी माध्यामिक विद्यालयका नर्सरीदेखि कक्षा दशसम्मका विद्यार्थीले विद्यासागर सधै अगाडी रहेको प्रमाणित गर्ने प्रस्तुती…

काभ्रे क्षेत्र नं १ का एमाले उम्मेदवार अमित लामाको डाडाँपारिको कफीको बजारीकरण गर्ने प्रतिबद्धता

नेकपा एमाले काभ्रे क्षेत्र नं। १ का उम्मेदवार अमित लामाले खानीखोला गाउँपालीकामा उत्पादन भएको कफिलाई बजारीकरण गर्ने घोषणा गर्नु भएको छ । आगामी फागुन २१ गते हुने आसन्न निर्वाचनको घरदैलो…

विकटेश्वरमा स्काउट क्याम्प, विद्यार्थीलाई ट्राफिक सचेतना कक्षा

काभ्रेपलाञ्चोक जिल्लाकै उत्कृष्ट तथा एसईई परीक्षा २०८१ मा जिल्ला प्रथम हुन सफल विकटेश्वर अङ्ग्रेजी माध्यमिक विद्यालयमा एक रात दुई दिनको विशेष स्काउट क्याम्प सुरु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय…

काभ्रे क्षेत्र नं १ मा एमालेको विरासत फर्काउने अभियानमा अमित

नेकपा एमालेका केन्द्रिय सदस्य एवं काभ्रे क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अमित लामाले आधारभुत तहको विकासमा जोड दिने प्रतिबद्धता जनाउनुभएको छ । नेकपा एमाले प्रतिनिधि सभा क्षेत्र नं.…