बनेपा÷केन्द्रको प्रत्यक्ष हस्तक्षेपछि काभ्रेमा प्रमुख दलले उम्मेदबार छनौट गरेका छन् । सोमबार ल्होसारको अवसरमा काभ्रेका धेरै ठाउँमा विविध कार्यक्रम भए तर सामाजिक संञ्जाल भने निर्वाचनमै केन्द्रीत भए । फागुन २१…
Category: काभ्रे समाचार
मन्त्री गुप्ताद्वारा राजीनामा
2026-01-19T12:28:05+05:45
युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्री पदबाट राजीनामा दिनुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने भएपछि मन्त्री गुप्ताले पदबाट राजीनामा दिनुभएको हो । “उम्मेदवारी…
देशभर तामाङ समुदाय हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै
2026-01-19T06:58:32+05:45
तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरु…
पूर्वमन्त्री गोविन्दनाथ उप्रेतीको निधन
2026-01-19T06:53:01+05:45
लामो समयदेखि श्वास प्रश्वास र बुढ्यौलीले च्यापेका पुर्वमन्त्री काभ्रेली बाघको उपनाम पाएका गोविन्दनाथ उप्रेतीको निधन भएको छ । भुम्लु गाउँपालिका वडा नं ८ मा आफ्नै निवासमा उहाँको निधन भएको वडाअध्यक्ष…
काभ्रेबाट अमित सिफारिस, निर्वाचन क्षेत्र नं २ अध्यक्षको होल्डमा
2026-01-18T07:50:34+05:45
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नं १ मा केन्द्रीय सदस्य युवा नेता अमित लामालाई सिफारिस गर्ने निर्णय गरेको छ । युवा संघका पूर्व केन्द्रीय उपाध्यक्ष समेत भैसकेका…
दिनानाथ र बसुन्धरा नेकपा काभ्रेका उम्मेदवार
2026-01-17T19:47:14+05:45
नेपाली कम्युनिष्ट पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि टिकट फाईनल गरेको छ । त्यस अनुसार दुई वटा निर्वाचन क्षेत्र भएको काभ्रेपलाञ्चोकमा साविकको नेकपा माओवादी केन्द्रलाई प्रतिनिधिसभा…
सोनाम ल्होसारमा नमोबुद्धमा एक लाख ५ हजारको फुटवल प्रतियोगिता
2026-01-16T18:22:07+05:45
सोनाम ल्होसारको अवसरमा काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकामा जिल्लाकै प्रतिष्ठित सेभेन ए साईड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । मोफसलमा प्रतिष्ठित मानिएको सो प्रतियोगितामा नेपालकै सो प्रतियोगितामा नेपालकै चलेका खेलाडी…
पाँच दशकदेखि प्याजको बेर्ना हुर्काउँदै
2026-01-14T07:12:10+05:45
बर्सेनी करोडौं रुपियाँको प्याज भारत र चीनबाट आयात हुन्छ तर यहाँको एक गाउँ भने हरेक बर्ष एक करोड रुपियाँभन्दा धेरै प्याजको बेर्ना उत्पादन गरिरहेको छ । कुनै समय परम्परागत खेतीभन्दा…
पनौतीको नगरसभा सम्पन्न
2026-01-12T19:58:55+05:45
पनौती । पनौती नगरपालिकाको अठारौं नगर सभा सम्पन्न भएको छ । नगर सभाले बजेट तथा कार्यक्रम सम्बन्धी संशोधन प्रस्ताव, हालसम्मको प्रगति विवरण अनुमोदन सहित विभिन्न आठ वटा प्रस्ताव पारित गर्दै…
सिडियो कार्यालय काभ्रेमा जलेको शव फेला
2026-01-12T19:54:27+05:45
जिल्लाको जिल्ला प्रशासन कार्यालय काभ्रेको निर्माणाधीन भवनमा जलेको अवस्थामा शव फेला परेको छ। हाल निर्माणाधीन अवस्थामा रहेको तीन तले भवनको दोस्रो तल्लामा रहेको खुला कोठामा हाल नामथर वतन नखुलेको ४५…
