बाढीले क्षतिग्रस्त पारेको बिपी राजमार्ग निर्माणमा अन्यौलमा

असोज दोस्रो साता आएको बाढीपहिरोका कारण बिपी राजमार्ग क्षतिग्रस्त भएको तीन महिना पूरा हुँदा पनि पुनर्निर्माणका लागि अहिलेसम्म सम्बन्धित निकायको ध्यान जान सकेको छैन भने सडक निर्माणमा अन्योल देखिएको छ…

भौतिक पूर्वाधारले सम्पन्न बन्दै बेलर,अब स्कूलमै फुटसल

विद्यालयभित्रका भौतिक पूर्वाधार विस्तारसँगै गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बेलर ईन्टरनेशनल एकेडेमीमा अब फुटसल खेल मैदान पनि थपिएको । विद्यालयका विद्यार्थीसँगै अन्य समुह समेत सहाभागि हुन मिल्ने गरी फुटसल संचालन ल्याइएको…

अमर प्राथमिक विद्यालयका बालबालिकालाई न्यानो कपडा

चुहाने / रोटरी क्लव अफ काभ्रे बनेपाले नमोबुद्ध नगरपालिका वडा नं ४, चुहानेस्थित अमर प्राथमिक विद्यालयका बालबालिकालाई न्यानो कपडा, स्टेसनरी देखि सरसफाइका सामान वितरण गरिएको छ । आइसिडी नेपाल समेतको…

सशस्त्र प्रहरीमा एक हजारभन्दा बढीको भर्ना खुल्यो

सशस्त्र प्रहरीमा एक हजारभन्दा धेरै जनाका लागि भर्ना आवेदन खुला गरिएको छ । शुक्रवार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) देखि चर्मकर्मीसम्मका लागि भर्ना आवेदन खुल्ला खुलेको…

सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक हौँः अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक भएर अघि बढ्नुपर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले…

नमोबुद्धमा एक लाख १० हजारको पुरस्कारको सेभेन ए साईड फुटवलहुँदै

सोनाम ल्होसारको अवसरमा काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं १ मा खुल्ला सेभेन ए साईड फुटवल प्रतियोगिताको आयोजना हुने भएको छ । स्थानीय नमोबुद्ध मानेगाउँ युवा क्लबको आयोजनामा माघ १२ गतेदेखि…

भीम रावलको आरोपमा एमालेको प्रतिक्रिया– प्रचण्डको दस्तावेज कपी पेस्ट

सत्तारुढ नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध पूर्व उपाध्यक्ष भीम रावलले लगाएका आरोप प्रचण्डको फोटोकपी (कपी पेस्ट) भएको टिप्पणी गरेका छन् । बिहीबार केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा…

एमाले भुम्लु गाउँपालिका अधिवेशनको तयारी पुरा,१३४ प्रतिनिधि छानिए

बनेपा । पार्टीको आन्तरिक लोकतन्त्रको असर अभ्यासको रुपमा हेरिने अधिवेशन अन्तरगत स्थानीय पालिकाको अधिवेशन अघि बढाएसँगै काभ्रेमा एमालेको वडा तहसम्म पार्टी चलायमान भएको छ । एमालेले हालसम्म मण्डनदेउपुर नगरपालिका, धुलिखेल…

प्रेस चौतारीले तोक्यो दसौँ राष्ट्रिय महाधिवेशन

काठमाडौं । नेकपा एमालेको भातृ सङ्गठन प्रेस चौतारी नेपालको राष्ट्रिय महाधिवेशनको मिति तोकेको छ । चौतारीको बुधवार बसेको दसौँ सचिवालयको बैठकले केन्द्रीय महाधिवेशनको मिति आगामी फागुन २३, २४ र २५…

सरकारले प्रत्येक वर्ष माघ १४ गते ‘सम्पत्ति शुद्धीकरण दिवस’ मनाउने

सरकारले प्रत्येक वर्ष माघ १४ गते ‘सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस’ मनाउने भएको छ। मङ्गलबार मन्त्रिपरिषद्ले गरेको निर्णयबारे बुधबार जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले महान्यायाधिवक्ताको कार्यालय र…