अत्याधिक भार बोकेको भारतीय लरीको कारण भासिँयो पुल

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने दुम्कीबासको पुल भाँचिएको छ । पुल भाँचिएपछि अहिले यातायात ठप्प भएको छ । इलाका प्रहरी कार्यालय दुम्कीबासका अनुसार अत्यधिक भारसहितको भारतीय मालवाहक लरीका कारण पुल भाँचिएको हो…

काभ्रेका ६ पालिका भित्रका बाढीपीडित गर्भवती र सुत्केरीलाई कम्बल वितरण

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले काभ्रेपलाञ्चोकका बाढीपीडित गर्भवती र सुत्केरीलाई राहातस्वरुप कम्बल वितरण गरेकी छन्। सुरक्षित मातृत्व सञ्जाल महासंघ,नेपालले बिहीबार धुलिखेलमा आयोजना गरेको कार्यक्रममा मन्त्री डा .राणाले महासंघका तर्फबाट उपलब्ध…

स्थानीय तहसँग जोडिदै कृषि विकास कार्यालय

धुलिखेल÷स्थानीय तहसँगको सम्बन्ध र समन्वयलाई प्रभावकारी बनाउन कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकले प्रभावकारी सम्बन्ध विस्तारको योजना अघि सारेको छ । काभ्रेपलाञ्चोक जिल्लाका १३ र सिन्धुपाल्चोकका १२ गरी २५ स्थानीय तहका कृषि…

काभ्रेली बरिष्ठ कलाकार हरिवंशको ‘भूठान’ वैशाख १२ मा आउने

नेपालका सर्वाधिक लोकप्रिय कलाकार हरिवंश आचार्यले मुख्य भूमिका निर्वाह गरेको चलचित्र ‘भूठान’ २०८२ वैशाख १२ मा प्रदर्शन हुने भएको छ । अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रको…

रविलाई ६५ र छविलाई ८८ लाख धरौटीमा छाड्न आदेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश भएको छ। लामिछाने जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतका न्यायाधीश…

सूर्यदर्शन सहकारी प्रकरण : सातै प्रतिवादीलाई छाड्न आदेश, कसको धरौटी रकम कति ?

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेसहित सातै प्रतिवादीलाई धरौटीमा छाड्न कास्की जिल्ला अदालतले आदेश दिएको छ। पोखरा ४ को सूर्यदर्शन सहकारी ठगी अभियोगमा कास्की प्रहरीको हिरासतमा रहेका…

देशभरका पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी काभ्रेमा

काभ्रेको बनेपामा नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायीको साधारण सभा भएको छ । काभ्रेको आतिथ्यतामा महासंघको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको हो । बनेपामा भएको साधारण सभामा पुर्व उद्योग…

सिटिजन लाइफ इन्स्योरेन्स काभ्रे शाखाबाट घातक रोगको दावी भुक्तानी

बनेपा- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी काभ्रे शाखाले आफ्नो प्रतिबद्धतालाई प्रमाणित गर्दै बीमित ग्राहकलाई छोटो समयमा उपचार खर्च उपलब्ध गराएको छ। कम्पनीले कानको गम्भीर समस्याबाट पीडित बीमित कृष्णमान तामाङलाई ५ लाख…

काठमाडौं विश्वविद्यालयले अङ्ग्रेजी तथा आमसञ्चार र पत्रकारिता विषयमा स्नातक

काठमाडौं विश्वविद्यालयले अङ्ग्रेजी तथा आमसञ्चार र पत्रकारिता विषयमा स्नातक तहको कार्यक्रम सुरु गरेको छ । स्कुल अफ आर्ट्स् अन्तर्गत भाषा तथा आमसञ्चार विभागले सञ्चालन गर्ने सो कार्यक्रमका कक्षा यही माघ…

तिब्बत भूकम्प : ९५ जनाको मृत्यु, १३० घाइते

तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा परी मृत्यु…