कृति लम्साल मृत्यु प्रकरणः कलेजका पाँच जना कर्मचारी निलम्बित

नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्युसम्बन्धी घटनामा भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) पाँच जना कर्मचारीलाई निलम्बित गरेको छ । केआइआइटीले मङ्गलबार विज्ञप्ति जारी गर्दै दुई जना वरिष्ठ…

जलाशययुक्त आयोजनाको खाँचो

नेपालमा राणा प्रधानमन्त्री चन्द्रशमशेरले विक्रम संवत् १९६८ मा आफूहरूलाई सहज रूपले बत्ती बाल्न विद्युत् उत्पादनका लागि फर्पिङ जलविद्युत् आयोजना निर्माण गरेका थिए । त्यो नै नेपालको पहिलो जलविद्युत् आयोजना थियो…

सहकारी ठगीको मारमा परेका गाई गोठालोको जिम्मामा

ललितपुरको पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले चितवनको खैरहनी नगरपालिका–१२ मा सञ्चालन गरेको लालीगुराँस गाई फार्म ‘गोठालो’ को जिम्मा लगाइएको छ । महिनौँसम्म घाँस, दानापानीको अभावमा बाँधेकै ठाउँमा गार्ई मर्न थालेपछि…

जिरा र खाने तेलको मूल्य घट्यो

पछिल्लो चार/पाँच महिनामा जिरा र खानेतेलको मूल्य घटेको छ । गत असोज र कात्तिकमा प्रतिकेजी आठ सय रुपियाँमा कारोबार भएको गेडा जिरा २५० रुपियाँसम्म कममा कारोबार भएको हो । नेपाल…

कीर्गिस्तानमाथि नेपालको कठिन जित

‘फोर नेसन्स कप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । दशरथ रङ्गशालामा सोमबार साँझ भएको खेलमा नेपालले कीर्गिस्तानलाई १–० गोलले हरायो । नेपालको कठिन जितमा विमला चौधरी निर्णायक…

झुत्रा नोट साट्न मिल्ने

च्यातिएका, पुराना र झुत्रा नोट साट्न सकिने नेपाल राष्ट्र बैङ्कले जनाएको छ । वित्तीय चेतनाका लागि केन्द्रीय बैङ्कले जारी गरेको सूचना अनुसार आफूसँग भएको च्यातिएको, मकिएको, गलेको, जलेको, लुलो भएको, किराले…

आजको मौसम : आंशिक वर्षातकाे सम्भावना

देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान…

तातोपानी भन्सारलाई तीन अर्ब नोक्सान

बाढी पहिरोका कारण तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयलाई तीन अर्ब नोक्सान भएको छ । चालु आर्थिक वर्षको असोज ११ र १२ गतेको बाढी पहिरोका कारण भन्सार कार्यालयले उक्त सङ्ख्याका नोक्सान…

दुई दिनपछि उठाइयो माना टेलरको शव

गाउँमा मलामी जाने मानिस नपाउँदा आँगनमा शव कुरेर बस्नुभएका प्रकाश टेलर दमाईले आमाको शव ट्याक्टरमा राखेर छिमेकी पाटन नगरपालिकाको तिपडा मसानघाट पुर्‍याएर दाहसंस्कार गर्नुभएको छ । ६१ वर्षीय माना टेलरको…

मलामी नपाउँदा घरमै आमाको शव कुर्दै प्रकाश

मलामी जाने मानिस नपाउँदा बैतडीका प्रकाश टेलर दमाई आँगनमा आमाको शव कुरेर बस्नु भएको छ । गाउँकै एक्लो दमाई परिवार भएकाले मृतक ६१ वर्षीया माना टेलरको शवलाई बोकेर मलामी जान…