बनेपा÷यतिबेला काभ्रेमा सयौ विकासका योजना संचालनमा छन् । काभ्रे जिल्ला एकीकृत विकासले गति लिदैछ । केपी ओलीले तीन वर्ष सरकार चलाउँदा जिल्लामा ठुला लगानीका आयोजनाहरुले प्रवेश पाएसँगै काभ्रे समृद्धि योजना…
Author: Keshab Paudel
काभ्रेको इतिहासमै सबैभन्दा ठूलो आमसभा गर्नेछौ ः कंचन अधिकारी
2022-01-03T20:41:31+05:45
बनेपा÷ नेकपा एमाले काभ्रेको १० औं जिल्ला अधिवेशनको जनपरिचालन समितीका संयोजक कंचन अधिकारीले काभ्रेको इतिहासमै सबैभन्दा ठूलो आमसभाको तयारी गरिरहेको बताउनु भएको छ । नेकपा एमाले काभ्रेको सबैभन्दा ठूलो राजनितीक…
माओवादी केन्द्रमा काभ्रेबाट चुनिए तीन जना महिना नेतृ
2022-01-02T20:11:07+05:45
बनेपा÷नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा काभ्रेबाट तीन जना महिला नेतृ चयन भएका छन् । पार्टीको आठौं महाधिवेशनबाट काभ्रे जिल्लाबाट केन्द्रीय सदस्यमा रुकु चौलागाईं(रचना),मीना तामाङ(रञ्जिता र .कमला दोङ(शान्ती) निर्विरोध चयन भएको…
माओवादीले केन्द्रीय सदस्यको टुग्गो लगायो, पदाधिकारी सोमबार टुग्गो लगाउने
2022-01-02T19:57:20+05:45
नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन सम्पन्न भएको छ । आइतबार साँझ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ जना केन्द्रीय सदस्यको नाम घोषणा गर्नुभएसँगै महाधिवेशन सम्पन्न भएको हो । खुलातर्फ १११ र…
काभ्रेमा एमालेको अधिवेशनको तयारी तिव्र अध्यक्ष ओलीले उद्घाटन गर्ने, विद्युतीय मतदानको प्रयोग प्रतिनिधीको डिजिटल कार्ड
2022-01-02T19:04:13+05:45
बनेपा÷ धुलिखेलमा हुने नेकपा एमाले काभ्रेको १० औं जिल्ला अधिवेशनमा विद्युतीय भोटिङ मेशिन प्रयोग गरिने भएको छ । आगामी पौष २३ गते धुलिखेलमा हुने अधिवेशनमा निर्वाचनको तयारी स्वरुप ४० वटा…
श्रमिकको सहकारीमा श्रमिककै नेतृत्व
2022-01-01T20:40:45+05:45
सन्तोष न्यौपाने बनेपा÷काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा रहेको श्रमिक उत्थान बचत तथा ऋण सहकारीको १२ औं साधारण सभा जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन…
माओवादीलाई साइजमा ल्याएपछि मात्रै कम्युनिष्टको सुदृढिकरण हुन्छ ः बाँस्कोटा
2022-01-01T20:24:09+05:45
बनेपा÷नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य गोकुल बाँस्कोटाले आगामी निर्वाचनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) पत्तासाफ गराएर कम्युनिष्ट पार्टीको सुदृढिकरण गर्ने बताउनुभएको छ । अनेरास्ववियू काभ्रेको २९औं जिल्ला अधिवेशनलाई सम्बोधन…
अनेरास्ववियु काभ्रेको अध्यक्षमा अशोक निर्वाचित
2022-01-01T20:16:59+05:45
बनेपा÷अनेरास्ववियु काभ्रेको २९ औं जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ । समितीको अध्यक्षमा अशोक खनाल, उपाध्यक्ष हेमराज हुमागाई ,सचिव मिलन गौतम ,सहसचिव सन्जिव न्यौपाने , युवराज दाहाल , कल्पना…
बिन्धबासिनी माविमा सरस्वतीको मुर्ती राख्ने प्रअ सापकोटाको घोषणा
2022-01-01T20:07:51+05:45
विन्धबासिनी मावि मण्डनदेउपुर १० का प्रअ शिवराम सापकोटाले स्वर्गिया पिता सिताराम सापकोटाको स्मृतीमा सो विद्यालयमा सरस्वतीको मुर्ती राख्ने घोषणा गर्नुभएको छ । विद्यालयको ४४ औं बार्षिक उत्सवको अवसरमा उहाँले ब्ुबाकेो…