पाँचखालमा किसानको भोट किसानलाई

बनेपा÷पोल्टी व्यवसाय र व्यावसायिक तरकारी खेतीबाटै चल्छ कंचन अधिकारीको जीवन । किसानको दुख बुझेका र आफै किसान भएकाले यो पटक पाँचखालमा एउटा साझा सवालको सुरुवात भएको छ । किसानको भोट किसानलाई । व्यापारी र सेलीब्रेटीलाई नभएर पाँचखालको धर्तीपुत्र कंचन अधिकारीलाई आफ्नो मत दिन आतुर छन् । पाँचखालका सबै बडाका मतदाता ।
गाउँको मान्छे
गाउँकै लागि
समुन्नत पाँचखाल निर्माणका लागि
अधिकारीलाई मतदान गर्ने पाँचखालबासीको सपना छ । स्थानीय तहको निर्वाचन २०७४ पछि पाँचखालको विकासमा निरन्तर खट्ने एउटा योद्धा अधिकारी भएकाले उसलाई विजयी गराउन पाँचखालबासी आतुर छन् ।

तपाईको प्रतिक्रिया