ब्राजिलमा आयोजित पशु मेलामा भारतीय नस्लको एक गाई कीर्तिमान ४० करोड रुपियाँमा बिक्री भएको छ । ब्राजिलको मिनास गेरेसमा एक ग्राहकले भियाटिना–१९ नाम राखिएको गाईलाई हालसम्मकै सबैभन्दा महँगो मूल्यमा खरिद गरे ।…
Category: अन्तर्राष्ट्रिय
युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न आग्रह
2025-03-18T17:10:26+05:45
परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ । भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रमका लागि त्यहाँ रहनुभएका उहाँहरुबीच…
ठुलो व्यापारिक सम्झौताका लागि साउदी अरब जाने ट्रम्पको भनाइ
2025-03-07T17:34:21+05:45
मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनसँगको अमेरिकी कूटनीतिका लागि महत्त्वपूर्ण स्थल बनेको साउदी अरबसँग ठुलो लगानीका लागि सम्झौता गर्न सुझाव दिँदै आफूले साउदी अरबको भ्रमण गर्ने योजना बनाएको बताउनुभएको…
पोर्चुगलमा जनयुद्ध दिवस भव्य रूपमा सम्पन्न
2025-02-18T19:26:31+05:45
भरत प्रधान लिस्बन, पोर्चुगल – नेपाली समाजको ऐतिहासिक आन्दोलन जनयुद्धको ३०औं वार्षिकोत्सव पोर्चुगलमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता जनप्रगतिशील मञ्च पोर्चुगलकी अध्यक्ष सीता ढकाल सुवेदी ले गर्नुभएको थियो…
बाख्राको बोसो, मृगको मासुका साथै प्राचीन गहुँ खान्थे हिममानव
2025-02-13T08:52:11+05:45
त्रिपन्न सय वर्षअघिसम्म जिवितै रहेका हिममानवले के खान्थे होला ? यसबारेमा बैज्ञानिकले नयाँ तथ्य फेला पारेका छन् । हिममानवले जङ्गली बाख्राको बोसो, रातो मृगको मासु, आइन्कोर्न भनिने जङ्गली गहुँ र…
अमेरिकामा बाक्लो हिमपात र उग्र डढेलो
2025-01-11T07:22:50+05:45
संयुक्त राज्य अमेरिकामा शक्तिशाली हिमआँधी र उग्र डढेलोको विपत् एकैसाथ आइपर्दा त्यहाँको जनजीवन अत्यधिक प्रभावित बनेको छ । लस एन्जलस क्षेत्रमा उग्र डढेलो फैलँदा हालसम्म दस जनाको ज्यान गएको छ…
तिब्बत भूकम्प : ९५ जनाको मृत्यु, १३० घाइते
2025-01-07T18:43:31+05:45
तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा परी मृत्यु…
तिब्बतको दिङ्ग्ये काउन्टीमा ७.० म्याग्निच्युडको भूकम्प
2025-01-07T07:33:02+05:45
काठमाडौँ, पुस २३ गते । आज बिहान ६ः५० बजे चीनको तिब्बत स्वायत्त क्षेत्रको दिङ्ग्ये काउन्टीमा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र र खनिज तथा…
बगलादेशमा एसियन बक्सिङ च्यापियनसिप नेपालबाट सहभागि खेलाडि र प्रशिक्षकलाई सम्मान
2024-12-03T21:24:17+05:45
बगलादेशको राजधानी ढाकामा गत शनिबार सम्पन्न जेन जी फाईट नाईट साउथ एसियन बक्सिङ च्यापियनसिपमा नेपालबाट सहभागि खेलाडिहरु र प्रशिक्षक लाई ललितपुरमा सम्मान गरिएको छ । नेपाल प्रोफेशनल बक्सिङ कमिसन र…
प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङ्द्वारा स्वागत
2024-12-03T10:18:03+05:45
चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा आज स्वागत गर्नुभएको छ । प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’…
