बाढीपछि अर्को पीडा : दूध खेर जाँदा र दाना रोकिँदा चिन्तामा किसान

रसुवाको उत्तरगया गाउँपालिकाका एक दुग्ध किसान बिहानै दूध बोकेर संकलन केन्द्र पुग्छन्। तर यसपटक उनको चिन्ता दूध उत्पादन कम हुनु होइन, संकलन भएको दूध बजारसम्म पुग्छ कि पुग्दैन भन्ने हो।…

प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब रुपियाँ

रसुवाको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमार्फत…

बाढीपीडितलाई १ करोड २० लाख सहयोग गर्ने एमालेको घोषणा

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान पीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि पार्टीका तर्फबाट १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा…

गुर्जा गाउँको गोठमा पुगेर किसानको स्वास्थ्य परीक्षण

बागलुङको तमानखोला गाउँपालिकाले घुम्ती गोठमै पुगेर किसानको स्वास्थ्य परिक्षण गरिएको छ । घुम्ती गोठका रूपमा रहेको गुर्जा क्षेत्रमा पुगेर ८० किसानको स्वास्थ्य परिक्षण गरिएको छ । किसानहरू गोठथरीमै व्यस्त हुँदा…

सुनकोशीले बगाएका दुई जीवन, सम्झनाले जोगाएका दुई अनुहार

नारायणप्रसाद ढकाल स्मृतिमा केदारनाथ काका र तिलकुमारी काकी जीवनमा केही मानिस यस्ता हुन्छन्, जो आफन्तको परिभाषाभित्र नपरे पनि आफन्तभन्दा बढी नजिक हुन्छन्। उनीहरूसँग रगतको सम्बन्ध हुँदैन, तर आत्मीयताको सम्बन्ध हुन्छ।…

रोटरी क्लब अफ काठमाडौं हाइटको सातौँ चार्टर डे तथा पदस्थापन सम्पन्न

श्रीकृष्ण धिताल रोटरी वर्ष २०२६–२७ का लागि अध्यक्षमा पदस्थापित; दिगो कृषि, वातावरण संरक्षण र उद्यमशीलतालाई प्राथमिकता काठमाडौं, १८ साउन। रोटरी क्लब अफ काठमाडौं हाइटको सातौँ चार्टर डे तथा पदस्थापन समारोह…

बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा घटेन

पेट्रोलियम पदार्थको मूल्य घटेको झण्डै एक महिना बित्दै लाग्दा पनि बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा नघटाउँदा सर्वसाधारण मर्कामा परेका छन् । नेपाल आयल निगमले गत असार…

प्रधानमन्त्रीको अपिल: एकअर्कालाई प्रेम र सम्मान गरौं, उत्तेजित हुने वा गराउने काममा नलागौं

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय दिलाइने, दोषीमाथि कानुनबमोजिम कारबाही गरिने र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराइने बताएका छन्। बुधबार सामाजिक सञ्जालमार्फत…

काङ्ग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ। मङ्गलबार दिउँसो ललितपुरस्थित एक अस्पतालमा उपचारका क्रममा वरिष्ठ नेता श्रेष्ठको निधन भएको नेपाली काङ्ग्रेसका महामन्त्री गुरु घिमिरेले जानकारी दिनुभयो। पार्टीको कार्यवाहक…

बाढी–पहिरोभन्दा घातक बन्दै सर्पदंश, चार महिनामै ५३ जनाको मृत्यु

काठमाडौँ, साउन १२ गते । मनसुनका बेला बाढी, पहिरो र डुबानलाई मुख्य विपद्का रूपमा हेरिने गरिए पनि यस वर्ष नेपालमा सबैभन्दा धेरै ज्यान लिने विपद् सर्पदंश बनेको छ । राष्ट्रिय…