अनुमान गर्न कठिन समूह ‘ए’

उत्तर अमेरिकी महादेशका तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोमा विश्व फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता फिफा विश्वकप फुटबलको २३ औँ संस्करण हुँदै छ । जुन ११ तारिखमा सुरु हुने विश्वकपमा पहिलो…

३८ जना पुरुष र २५ महिला क्रिकेटर क्यानको वर्गीकरणमा, कसले कति पाउँछन् ?

नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि राष्ट्रिय क्रिकेट खेलाडीहरूको नयाँ वर्गीकरण र पारिश्रमिक सार्वजनिक गरेको छ। संघले कुल ३८ जना पुरुष र २५ जना महिला खेलाडीलाई विभिन्न…

दोस्रो मेयर कप कराते प्रतियोगिता : खेलमार्फत अनुशासन, स्वास्थ्य र प्रतिभाको उत्सव

बनेपा/स्वास्थ्यका लागि खेलकुद र राष्ट्रका लागि खेलकुदÆ भन्ने नेपाल सरकार तथा राष्ट्रिय खेलकुद परिषद्को नीतिलाई आत्मसात गर्दै काभ्रेपलाञ्चोकमा दोस्रो मेयर कप कराते प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ । खेलकुदलाई…

कुन्तावेशीमा सितोरियो कँरातेको बेल्ट टेस्ट

सितोरियो कँराते डोजो कुन्तावेशीका खेलाडीको बेल्ट टेष्ट शनिबार सम्पन्न भएको छ । कुन्तावेशी डोजोका ४१ जना खेलाडी सबैको बेल्ट टेष्ट भएको हो । बेल्ट टेष्टबाट वेरेन्ज, ग्रिन ज ना ब्राउन…

अरनिको तेक्वन्दो डोजोङको बेल्ट टेस्ट ग्रेडिङ सम्पन्न

काभ्रे । अरनिको तेक्वन्डो डोजाङको आयोजनामा बेल्ट टेस्ट ग्रेडिङ कार्यक्रम शनिबार बनेपा बुडोल कभर्ड हलमा सम्पन्न भएको छ। कार्यक्रम जिल्ला खेलकुद विकास समिति काभ्रेका अध्यक्ष मानवीर वाइबाको प्रमुख आतिथ्यतामा सम्पन्न…

प्रगति प्रभातमा एल्जिला, विद्यार्थीलाई अनुशासनमा बस्न अनुरोध

प्रगति प्रभातमा एल्जिला, विद्यार्थीलाई अनुशासनमा बस्न अनुरोध राष्ट्रिय महिला फुटवल टोलीको कप्तान सफल फुटवल खेलाडी एन्जिला तुम्वापो सुब्बाले विद्यार्थीहरुलाई अनुशासनमा बस्न आवश्यक हुने सल्लाह दिनुभएको छ । उहाँले मेहनत र…

नाईटिङ्गेल एकेडेमीको लोभलाग्दो प्रगति थपियो फुटसल

बनेपा÷ भौतिक, व्यवहारिक तथा शैक्षिक रुपमा आफूलाई उत्कृष्ट ढंगले अघि बढीरहेको संस्था हो– नाईटिङ्गेल एकेडेमी बनेपा १० । एक बर्षअघि नाईटिङ्गेल एकेडेमीका विद्यालय संचालक समितिका अधयक्ष रत्नकुश रंजितकारले एउटा घोषणा…

विश्वविद्यालय खेलकुद प्रतियोगिता केयुमा

बनेपा÷ तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता माघ २२ देखि काभ्रेको धुलिखेल स्थित काठमाडौं विश्वविद्यालयमा हुने भएको छ । प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा हुन लागेको हो । प्रतियोगिताको सह–आयोजकको रुपमा काठमाडौं…

खेल पर्यटनमा नमोबुद्ध अगाडी, एक सातासम्म सेभेन ए साईडको रौनक

नमोबुद्धमा काखमा खेल पर्यटन मार्फत समृद्धिको सपना पुरा गर्ने उदेश्यले सेभेन ए साईड फुटवल प्रतियोगिताको सुभारम्भ गरिएको छ । सोनाम ल्होसारको अवसरमा काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकामा जिल्लाकै प्रतिष्ठित सेभेन ए…

खानीखोला गाउँपालिका पाँचौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न

खानीखोला, खानीखोला गाउँपालिकामा आयोजित पाँचौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा कुमारी माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ भने जनविकास माध्यमिक विद्यालय द्वितीय र जनहित…