पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा भाइरसविरुद्धको (एचपिभी) खोप र बाँझोपनबिच कुनै सम्बन्ध नरहेकाले ढुक्कसँग खोप लगाउन अनुरोध गरिएको छ । स्वास्थ्य सेवा विभागको परिवारकल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप…
Category: व्यानर न्यूज
काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबिच विवाद मिल्यो
2025-01-17T20:41:56+05:45
काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबिच करिब चार वर्षदेखिको आपसी विवाद सुल्झिएको छ । विवाद समाधान गर्न गठित सहजीकरण समितको सुझावसहितको प्रतिवेदन शुक्रबार ९८ औँ सभाको बैठकले स्वीकार गरेसँगै दुवै संस्थाको…
जिबीको राहदानी रोक्का
2025-01-17T20:39:40+05:45
देशको मुख्य सहरमा सहकारी खोली सङ्गठित रुपमा ठगी गर्ने समूहका प्रमुख गीतेन्द्रबाबु (जिबी) राईको राहदानी रोक्का भएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले शुक्रबार राईको राहदानी रोक्का…
बागमती प्रदेशको ६ महिनामा १६ प्रतिशत मात्रै बजेट खर्च
2025-01-17T10:11:37+05:45
बागमती, माघ ४ गते । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको छ महिनामा १६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । पुससम्ममा कूल बजेटको करिब १६ दशमलव २७ प्रतिशत मात्र…
रास्वपाका कार्यकर्ताले असली रुप देखाए : बाँस्कोटा
2025-01-16T13:11:45+05:45
काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले अदालत परिसमा नै मुक्का बजारेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ताले आफ्नो असली रूप देखाएका बताउनुभएको छ । बुधबार काठमाडौं जिल्ला…
प्रेस सेन्टर काभ्रेमा नयाँ नेतृत्व
2025-01-16T08:12:03+05:45
प्रेस सेन्टर नेपाल काभ्रेपलाञ्चोकको पाँचौं जिल्ला अधिवेशनवाट रामप्रसाद ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । बुधबार भएको अधिवेशनले उपाध्यक्षमा सुरज श्रेष्ठ, महिला उपाध्यक्षमा मायालु तामाङ, सचिवमा चित्रप्रसाद घिमिरे हरिहर०,…
निजी आवास पुनर्निर्माण आजबाट
2025-01-15T08:04:34+05:45
सरकारले आजबाट विभिन्न समयमा भूकम्पले भत्काएका निजी आवासको पुनर्निर्माण सुरु गर्दै छ । माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसर पारेर सरकारले निजी आवास पुनर्निर्माण सुरु गर्न लागेको हो…
अनुगमन समितिको निर्णय कार्यान्वयन भएन
2025-01-15T08:00:32+05:45
बाढीपहिरोका कारण बन्द गरिएका काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका र बेथानचोक गाउँपालिकामा रहेका खानी तथा क्रसर उद्योग प्रशासनको अनुमतिबेगर पुनः सञ्चालन भएका छन् । बन्द भएका खानी तथा क्रसर उद्योग सञ्चालनका लागि…
छानिए यो बर्षका इन्टेग्रिटी आइकन
2025-01-14T07:34:17+05:45
एकाउन्टविलिटी ल्याब नेपालले सञ्चालन गर्दै आएको इन्टेग्रिटी आइकन नेपालको एघारौं संस्करणमा छनोट भएका पाँच जना इन्टेग्रिटी आइकनको नाम सार्वजनिक भएको छ। यस वर्ष इन्टेग्रिटी आइकन नेपालका लागि देशभरिबाट ३४९ वटा…
माओवादी केन्द्र महाभारत अध्यक्षमा मीन बहादुर सर्वसम्मत चयन
2025-01-13T21:02:36+05:45
नेकपा (माओवादी केन्द्र) महाभारत गाँउपालिकाको दोस्रो अधिबेशनको बन्द सत्र बाट मीन बहादुर वाईबाको अध्यक्षतामा ४१ जनाको समिति सर्वसम्मत चयन गरिएको छ । शनिबार सम्पन्न अधिवेशनको बन्द सत्रले नयाँ नेतृत्व सर्वसम्मत…
