प्रेस सेन्टर काभ्रेमा नयाँ नेतृत्व


प्रेस सेन्टर नेपाल काभ्रेपलाञ्चोकको पाँचौं जिल्ला अधिवेशनवाट रामप्रसाद ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
बुधबार भएको अधिवेशनले उपाध्यक्षमा सुरज श्रेष्ठ, महिला उपाध्यक्षमा मायालु तामाङ, सचिवमा चित्रप्रसाद घिमिरे हरिहर०, सह–सचिव खुल्लामामा प्रशान्त बञ्जारा, सहसचिव समावेशीमा विजय जिम्बा र कोषाध्यक्ष मोतिलाल मोक्तान र सदस्यमा सन्तोष बजगाई र जीवन घिसिङ चयन भएका छन् । अधिवेशनको उद्घाटन सांसद सुर्यमान दोङ्गले गर्नुभयो ।

तपाईको प्रतिक्रिया