एमालेको कार्यशाला सुरु

नेपाल कम्युनिस्ट पार्टी -एमाले) को सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणासम्बन्धी दुई दिने कार्यशाला बुधबारबाट सुरू भएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यशालाको उद्घाटन गर्नुभयो । अध्यक्ष ओली लामो…

पाँचखालको सामुदायिक वनमा झुण्डिएको अवस्थामा दुई जनाको कंकाल फेला

बनेपा, जेठ २० — काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–३ स्थित ठुली सामुदायिक वनमा झुण्डिएको अवस्थामा दुई जनाको कंकाल फेला परेको छ। प्रारम्भिक अनुसन्धानबाट मृतकहरू सशस्त्र प्रहरी सहायक निरीक्षक शक्ति राम र उनकी…

महोत्तरीमा गोली चलाएर लुटपाट, २ जना घाइते

महोत्तरीमा डाँका चोरीमा संलग्न व्यक्तिहरुको गोली प्रहारबाट दुईजना घाइते भएका छन् । महोत्तरीको सोनमा गाउँपालिका-३ खखनामा मंगलबार राति राम विश्वास आदबको घरमा डाकाचोरी भएको हो । सो क्रममा डाँका समूहले…

बालेन–दिल्ली दूरी र रवि–दिल्ली निकटता: नेपालको राजनीतिमा भारतको नयाँ संकेत?

नेपाल–भारत सम्बन्धको पछिल्लो घटनाक्रमले काठमाडौँको राजनीतिक वृत्तमा नयाँ बहस जन्माएको छ। एकातिर भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमण अन्तिम समयमा स्थगित भएको चर्चा छ भने अर्कोतिर राष्ट्रिय स्वतन्त्र पार्टीका…

दुई विश्व च्याम्पियन रहेको समूह ‘एच’

न्युयोर्क, जेठ १५ गते । विश्वकप फुटबल–२०२६ को समूह ‘एच’ मा युरोपेली च्याम्पियन स्पेन र दक्षिण अमेरिकाका पावसहाउस उरुग्वे रहेका छन् । सो टिममा चार वर्षअघि लियोनेल मेसीको अर्जेन्टिनालाई स्तब्ध…

दाप्चाबाट उठ्यो च्याम्पियनको गर्जन : श्रीकृष्ण माविले जित्यो उपमेयर कप, गाउँको सपना बन्यो जिल्लाको गौरव

बनेपा। खेल मैदानमा अन्तिम अंक जोडिएसँगै श्रीकृष्ण माध्यमिक विद्यालय, दाप्चाका खेलाडीहरू एकअर्कालाई अंकमाल गर्दै खुसीले उफ्रिरहेका थिए। दर्शकदीर्घाबाट आएका समर्थकहरूको जयजयकारले लायकु दरबार खेलमैदान गुञ्जायमान बनेको थियो। त्यो केवल एउटा…

मलेसियामा १६ वर्षमुनिलाई सामाजिक सञ्जाल प्रतिबन्ध

मलेसियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्दै नयाँ कानुनी व्यवस्था लागु गरेको छ । सोमबारदेखि कार्यान्वयनमा आएको उक्त नियम अनुसार १६ वर्षमुनिका बालबालिकाले सामाजिक सञ्जालमा व्यक्तिगत…

ग्रुप अफ डेथ समूह ‘एल’

विश्वकप फुटबल प्रतियोगिता–२०२६ को समूह ‘एल’ लाई सबभन्दा कठिन मानिएको छ । यस समूहमा इङ्ग्ल्यान्ड, क्रोएसिया, पनामा र घाना रहेका छन् । विश्वकपमा पहिलो पटक ४८ टिमले भाग लिएको हुँदा…

काभ्रेपलाञ्चोकमा यस वर्षको मनसुन आउनुअघि नै एउटा प्रश्न गम्भीर रूपमा उभिएको छ— गत वर्षको बाढीपहिरोबाट पाठ सिकिएको छ कि छैन ?

जिल्ला विपद् व्यवस्थापन समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार १३ स्थानीय तहका ४७९ बस्ती उच्च जोखिममा छन्। तर तथ्यांकभन्दा ठूलो प्रश्न यो हो कि जोखिममा रहेका ती बस्तीका नागरिकले आफूलाई कति सुरक्षित…

४४ हजारभन्दा बढी नागरिकका सुझाव: संविधान संशोधन बहस अब जनतासम्म

नेपालको संविधान जारी भएको एक दशक नजिकिँदै गर्दा यसको संशोधनबारे बहस फेरि एकपटक तीव्र बनेको छ। तर यसपटक बहस केवल संसद्, राजनीतिक दल वा विज्ञहरूको कोठामा सीमित छैन। हजारौँ नागरिकले…