सम्पदा जोगाउन बनेपामा सुकुल भोज

बनेपा÷नेपालका प्राचीन सहर मध्येको एक बनेपाका सम्पदा जोगाउन स्थानीय युवाले विश्व सम्पदा दिवस २०७९ को अवसरमा सुकुल भोजको आयोजना गर्ने भएको छ । ूप्राचीन बनेपा जोगाऔू बिश्व सम्पदा दिवस २०७९,…

२६ मिनेटको चैते बर्षा पनि थेगेन बनेपाले

बनेपा÷काभ्रेको बनेपामा शनिबार दिउँसो २६ मिनेट भएको बर्षा पनि पुण्यमाता खोलाले थेग्न सकेन । स्थानीय तहको मिती घोषणा भएर दलहरु निर्वाचनमा सकृय बनेर लागेको समयमा पाँच बर्ष दुखेको घाँउमा फेरि…

निर्माण व्यवसायी संघको पदस्थापना

बनेपा÷निर्माण व्यवसायी संघ काभ्रेले नव निर्वाचित पदाधिकारी तथा सदस्यको पदस्थापना कार्यक्रम गरेको छ । शुक्रबार बनेपाको उग्रचण्डी बैक्वेन्टमा संघका पूर्व अध्यक्ष एंव प्रदेश सभाका सांसद चन्द्र लामाको प्रमुख आतिथ्यतामा पदस्थापना…

अपाङ्गता भएका महिलालाई मतदाता शिक्षा

धुलिखेल – अधिकारको लागी अभियान प्रभावकारी नीतिनिमार्णकालागि अपांगता महिलाहरुको सशक्तिकरणका लागी जिल्ला स्तरीय मतदाता शिक्षा तालिम धुलिखेलमा शुक्रबार भएको छ । तालिम  नेपाल अपांग महिला संघ काभ्रेको आयोजनामा अधिबक्ता कृष्ण…

अविवाहित उपमेयर बञ्जारा १९३ जनाको अभिभावक

पनौती÷काभ्रेको पनौती नगरपालिकाको उपमेयर गिता बञ्जारा अविवाहित हुनुहुन्छ । तर उहाँ १९३ जनाको अभिभावक हुनुहुन्छ । उहाँको नगरपालिकाभित्र ३५ बर्ष नाघेका १४९ जना अविवाहित महिला हुनुहुन्छ । त्यस्तै सम्बन्ध बिच्छेद…

संघियता बुझेका मेयर न्यौपाने
पाँच बर्षसम्म पनौतीको समृद्धिको जग बसाउन अहोरात्र खटिरहे

बनेपा÷पनौती नगरपालिका काभ्रेपलाञ्चोकका मेयर भिम न्यौपानेको दैनिक आजभोली फेरिएको छ । बिहान उठेपछि पाँच बर्षमा आफूले बोलेका कुरा कति पुरा भए भएनन् भनेर आफैले आफ्नो समिक्षा गरेर मात्रै उनी घरबाट…