पार्टी खोल्नेबारे भीम रावलले के भने ?

सत्तारुढ नेकपा एमालेबाट कारबाहीमा परेका नेता डा. भीम रावलले आफू पार्टी खोल्नबाट नडराएको बताएका छन् । आज (बुधबार) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत् उनले यस्तो बताएका हुन् । ‘आज यहाँ पार्टी…

बाल आश्रममा पशुसेवाको अण्डा र मासु सहयोग

सामाजिक कार्यमा समेत कृयाशिल रहेको पशु सेवा कार्यालय काभ्रेले मण्डनदेउपुर नगरपालिका धाईटारमा रहेको सेवक नेपाल बालगृहमा दुग्धपदार्थ, माछा मासु, अण्डाको सहयोग गरेको छ । यसअघि विभिन्न समयमा यस्तै सामाजिक कार्य…

पूर्वमहामन्त्री मुकुल ढकाललाई पुरानै जिम्मेवारीमा फकाउनुपर्ने माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कारबाहीमा परेका पूर्वमहामन्त्री मुकुल ढकाललाई पुरानै जिम्मेवारीमा फकाउनुपर्ने माग उठेको छ । कोसीका सभापति राजेश तिम्सिना र मधेसका सभापति तपेश्वर यादवले ढकाललाई पुरानै जिम्मेवारीमा फर्काउन माग…

गाडीले किच्दा प्रहरी निरीक्षकको मृत्यु

सर्लाहीमा गाडीले किच्दा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ । यात्रुबहाक बस पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको मृत्यु भएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले…

४५ दिनमै बजार पुग्छन् ब्रोईलर कुखुरा

नेपालमा अहिले ब्रोइलर कुखुरा छिटो हुर्कन थालेका छन् । ९० दिनसम्म हुर्कन लाग्ने ब्रोइलर कुखुरा अहिले ४० देखि ४५ दिनमै तयारी भएको पाइन्छन् । चितवन भरतपुरकी किसान पार्वती दाहालले ४५…

जम्बुलिङ इन्टरनेशनल अवार्ड २०२४ सम्पन्न

काठमाडौ । जम्बुलिङ फिल्मस् प्रा.लीको आयोजनामा जम्बुलिङ इन्टरनेशनल अवार्ड २०२४ शनिबार काठमाडौंमा सम्पन्न भएको छ । जम्बुलिङ इन्टरनेशनल अवार्डको तेस्रो संस्करणको ग्राण्ड फिनाले B.G Banquet गंगबु काठमाडौमा पुर्व संस्कृति पर्यटन…

ओलम्पिक, उथलपुथल र ट्रम्पको वर्षपछि विश्वले सन् २०२५ लाई स्वागत गर्दै

सन् २०२५ लाई अभिवादन गर्न भीडले मङ्गलबार आतसबाजीको आनन्द लिँदै र स्याम्पेन पिउँदै ओलम्पिक गौरव, डोनाल्ड ट्रम्पको नाटकीय पुनरागमन तथा मध्यपूर्व र युक्रेनमा उथलपुथल ल्याउने वर्षलाई बिदाइ गर्ने छन् ।…

तेमालमा कांग्रेस माओवादीबाट बिद्रोहसँगै एमाले प्रवेश

बनेपा÷तेमाल गाउँपालिका वडा नं ९ बाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट बिद्रोह भएको छ । नेकपा माओवादी केन्द्रको वडा तथा वाइसिएल नेपाल तेमाल वडा नं ९ को दुबैको संयोजकको…

काभ्रेपलाञ्चोक जिल्लामा मानवअधिकार समिक्षा

धुलिखेल नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को पूर्व समिक्षा तथा काभ्रेपलाञ्चोक जिल्लामा मानवअधिकार अवस्था विषयमा २०८१ पुस १६ गते धुलिखेलमा एक छलफल तथा समिक्षा कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा…

पूर्व गृहमन्त्री लामिछानेको थुनछेक बहस सुरु

सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्री रवि लामिछानेसहितका अभियुक्तविरुद्ध थुनछेक बहस सुरु भएको छ। गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेसहितको मुद्दाको…