मण्डनदेउपुरका पाँच सहकारी एकीकृत हुँदै, २३ सय सदस्य समेटिने

काभ्रेपलाञ्चोकको मण्डनदेउपुरमा पाँच वटा कृषि तथा बचत सहकारी संस्था एकीकरण हुने भएका छन् । एकीकरणपछि बन्ने साना किसान कृषि सहकारी संस्था लिमिटेड, मण्डनदेउपुरमा करिब दुई हजार तीन सय सदस्य समेटिनेछन्…

चोरी तथा डाँका घटनामा पाँचखालका पाँच जना पक्राउ

भक्तपुरको चाँगुनारायण नगरपालिका–२, दुवाकोटमा भएको चोरी तथा डाँका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार असोज २० गते त्रिपुरा सुन्दरी खाद्य स्टोरका…

एमालेको स्थानीय तहका कमिटीको अधिवेशन मिति तय

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले पार्टीका स्थानीय तहका कमिटीअन्तर्गतका अधिवेशनको मिति तय गरेको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा…

दसैँमा नयाँ पैसा लिन सजिलो, एटिएमबाटै १०० रुपियाँका नोट

नेपाल राष्ट्र बैङ्कले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैङ्क तथा वित्तीय संस्थालाई एटिएमबाटै १०० रुपियाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन दिएको छ । राष्ट्र बैङ्कको निर्देशनसँगै केही बैङ्क तथा वित्तीय संस्थाले…

तीनकुने घटनामा तत्कालीन सीडीओसहित ४ सुरक्षा अधिकारीमाथि कारबाही सिफारिस

राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनामा सुरक्षा व्यवस्थापनमा गम्भीर कमजोरी भएको निष्कर्ष निकालेको छ । आयोगले घटनाका बेला जिम्मेवारीमा रहेका जिल्ला प्रशासन, नेपाल प्रहरी…

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज बिहीबार मतदान हुँदैछ। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेदेखि मतदान सुरु हुने भएको हो। महाधिवेशनमा सहभागी ७ हजार…

निर्णय प्रमाणीकरणदेखि सपथ ग्रहणसम्म : सहकारी लोकतन्त्रको अभ्यास

सहकारी संस्थाको सफलता केवल बचत संकलन, ऋण प्रवाह वा आर्थिक सूचकाङ्कले मात्र मापन हुँदैन । संस्थाभित्र सदस्यको सहभागिता, निर्णय प्रक्रियाको पारदर्शिता, नेतृत्व चयनको विधि र जिम्मेवारी हस्तान्तरणको संस्कृतिले पनि सहकारीको…

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ । महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्ने…

भक्ति, संस्कृति र युवालाई जोड्ने प्रयास : बनेपामा ‘श्री सद्‌कृति महोत्सव २०८३’ हुँदै

द्रुत शहरीकरण, आधुनिक जीवनशैली र सामाजिक परिवर्तनसँगै युवा पुस्ता परम्परागत धर्म, संस्कृति र संस्कारबाट क्रमशः टाढिँदै गएको चर्चा भइरहेका बेला काभ्रेपलाञ्चोकको बनेपामा वैदिक संस्कृति र आध्यात्मिक चेतनाको प्रवद्र्धन गर्ने उद्देश्यसहित…

असोज २३ देखि अग्रिम टिकट बुकिङ खुला, चाडपर्व लक्षित सात निर्णय

आगामी चाडपर्वलाई लक्षित गरी यातायात व्यवस्थापनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन सरकार तथा सरोकारवालाहरूको बैठकले विभिन्न सात निर्णयहरू गरेको छ । चाडपर्वको समयमा घर फर्किने यात्रुहरूको सुविधालाई मध्यनजर गर्दै मध्यम…