भारतमा फैलियो अमिबा

भारतमा फैलिएको ‘ब्रेन इटिङ अमिबा’ को सङ्क्रमण नेपालमा फैलन सक्ने भन्दै सतर्कता अपनाउन सुझाव दिइएको छ । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भारतमा ६९ जनाभन्दा बढीमा उक्त रोग…

जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न प्रधानमन्त्री कार्की सिभिल अस्पतालमा

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की जेनजी युवाहरूको प्रदर्शनका घाइतेहरूलाई भेट्न सिभिल अस्पताल पुगेकी छन् । शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएकी कार्की उपचाररत घाइतेहरूलाई भेट्न मीनभवनमा रहेको सिभिल अस्पताल पुगेकी हुन् ।…

मुटु रोग चाँडै पत्ता लगाउने प्रणाली विकास

सिंगापुरको राष्ट्रिय मुटु केन्द्रले तीनवटा सरकारी अस्पतालमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीको परीक्षण गर्न लागेको छ। यो प्रणालीले मुटुको स्क्यान चाँडो हेर्न सक्ने भएकाले मुटुमा समस्या छ कि छैन भन्ने चाँडै…

धूम्रपान घटाउन प्रभावकारी बन्दै सन्देशमूलक आवरण

केशवराज पौडेल धूम्रपानको प्रयोगले ज्यान लिन्छ । यो जान्दाजान्दै मानिसले यसको प्रयोग गरिरहेका हुन्छन् । धूम्रपानले ठूलो मानवीय, आर्थिक स्रोत हामीबाट खोस्ने गर्दछ । धूम्रपान कम गराउन धेरै उपायले काम…

उच्च रक्तचाप प्रमुख स्वास्थ समस्या बन्दै

बद्लिदो जीवन शैली, अनावश्यक सोच र खानपानमा लापरवाहीजस्ता कारणले उच्च रक्तचाप प्रमुख स्वास्थ्य समस्या बन्दैगएको चिकित्सकको भनाइ छ । पहिले सम्भ«ान्त र शहरियामा देखा पर्ने यो समस्या अब ग्रामीण भेगमा…

पूर्वाधार बढाउँदै, शीर मेमोरियल,थपियो सिटी स्क्यान मेसिन

बनेपा÷मध्यपहाडी जिल्लाकै सान र मानको रुपमा रहेको घोगेचौर अस्पतालले प्रख्यात काभ्रेपलाञ्चोककै सबैभन्दा पुरानो शीर मेमोरियल एडभेन्टिस्ट अस्पतालले आफूलाई समय सापेक्ष परिमार्जन गर्दै लगेको छ । सुविधा थप्ने क्रममा झण्डै आठ…

नसर्ने रोगका कारण मृत्यु हुने बढ्दै

नसर्ने रोगका कारण मृत्यु हुनेको सङ्ख्या दैनिक रूपमा बढ्दै गएको छ । वार्षिक रूपमा कुल मृत्यु हुने सङ्ख्यामध्ये नसर्ने रोगका कारणले मृत्यु हुने सङ्ख्या ५० प्रतिशत रहने गरेको छ ।…

अस्थायी बसोबासबाटै स्वास्थ्य बिमा

अबदेखि स्वास्थ्य बिमाबाट हुने उपचारको प्रस्थानविन्दु अस्थायी बसोबास गरिरहेको स्थानबाट समेत हुने भएको छ । यसअघि स्थायी बसोबास गरेको ठाउँबाट मात्र स्वास्थ्य बिमा गर्ने र उपचारको प्रस्थानविन्दु पनि स्थायी बसोबास हुने…

रोगबाट बच्ने उपाय

मानिसलाई लाग्ने रोग के हो र यसले जीवनमा के कस्तो असर गर्दछ भन्ने वास्तविकता बुझ्न अति जरुरी हुन्छ । रोगसम्बन्धी यथार्थ चिन्तन गर्न सक्यौँ भने मात्र हामी निरोगी हुन सक्छौँ । हामीबाट…

स्वास्थ्य बिमामा रकम अभाव

सरकारको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत भुक्तानी दिनुपर्ने दायित्व १६ अर्ब ४५ करोड रुपियाँ पुगेको छ । स्वास्थ्य बिमा बोर्डले आइतबार यहाँ पत्रकार सम्मेलनमार्फत स्थितिपत्र सार्वजनिक गर्दै आम्दानी कम तथा खर्च…