काभ्रेमा एमालेका उम्मेदबारको उच्च मनोवल गठबन्धनमा अलमल

बनेपा÷नेकपा एमालेले काभ्रेका १३ वटा नै स्थानीय तहमा हजारौं कार्यकर्ताको उपस्थितीमा स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गरेको छ । काभ्रेमा सबै स्थानीय तहमा एमालेले उच्च मनोवल पेश गरेको छ…

पाँच बर्षमा मण्डनदेउपुरमा मौलाएको भष्ट्राचार रोक्न स्वतन्त्र युवाले मेयरमा दिए उम्मेदवारी

बनेपा÷मण्डनदेउपुर नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार शम्भुप्रसाद फुयालले मनोनयन दर्ता गर्नुभएको छ । मण्डनदेउपुरमा पाँच बर्षमा बढेको चरम भ्रष्टाचार, अनियमिता, संकिर्ण पुरातनवादी प्रवृत्तिको अन्त्यका लागि नागरिक अभियान स्वरुप मेयरमा उम्मेदबारी दिएको…

काभ्रेमा कांग्रेसको काईदा पुरुषलाई मात्रै फाईदा

बनेपा÷स्थानीय तहको निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लामा नेपाली कांगे्रसले एक जना पनि महिलालाई प्रमुख वा उपप्रमुख बनाएन । बरु सबै पदमा पुरुष उम्मेदबारलाई मात्रै उठायो । गठबन्धनले काभ्रेमा पुरुष नेतालाई मात्रै फाईदा…

कांग्रेसले निर्वाचन जितेकालाई साथ दिएन

बनेपा÷कम्युनिष्टको दवदवाको बीचमा पनि काभ्रेमा अघिल्लो स्थानीय तहको निर्वाचनमा सानदार विजयी हासिल गरेका अधिकाशं उम्मेदबारलाई यो पटक कांग्रेसले पत्याएन । काभ्रेको बेथानचोक गाउँपालिका प्रेमबहादुर तिमल्सिना, रोशी गाउँपालिकामा डिबी लामा र…

काभ्रेमा माओवादीले पायो चार प्रमुख र पाँच उपप्रमुख

धुलिखेल÷नेकपा माओवादी केन्द्रले काभ्रेले स्थानीय तहको निर्वाचनको सन्दर्भमा प्रमुख र उपप्रमुखको उम्मेदबारको टुंग्गो लगाएको छ । तीन दलीय गठबन्धन अन्तरगत महाभारत गाउँपालिका, खानीखोला गाँउपालिका, भुम्लु गाउँपालिका र चौरीदेउराली गाउँपालिकामा प्रमुखको…

काभ्रेमा गठबन्धन हुने सहमति

काभ्रे जिल्लामा गठबन्धन बिच बागती प्रदेशले तालमेलको बिषयमा सहमति गरेकाछन् । नेपाली कांग्रेस, नेकपा माओवादी र समाजवादी पार्टी बिच स्थानीय तहको निर्वाचनको लागि तालमेत गर्ने सहमति भएकाछन् । प्रदेशमा भएका…

भुम्लुमा माओवादी र समाजवादीबीच गठबन्धन

जिल्लाको भुम्लु गाउँ पालिकामा नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टी बिच गठबन्धन गरिने बिषयमा सहमति भएको छ । आज भएको सहमति अनुसार भुम्लु गाउँपालिकामा प्रमुख अध्यक्षमा माओवादी केन्द्र र…

काभ्रेमा एमालेले सबै पालिकामा टुग्गायो उम्मेदवार

नेकपा एमाले काभ्रेले सबै स्थानीय तहमा उम्मेदवार टुग्गो लगाएको छ । एमालेका एक नेताका अनुसार एमाले काभ्रेले बनेपाको प्रमुखमा रत्नकुश रञ्जितकार र उपप्रमुखमा विमला सापकोटा त धुलिखेलको प्रमुखमा अशोक व्याञ्जु…

नेकपा एमाले सिन्धुलीले उमेदवार टुंगो लगायो आजै उमेदवारी दर्ता

नेकपा एमाले सिन्धुलीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि उम्मेद्बारहरु टुङ्गो लगाएको छ। एमालेले शनिवार राति सहमति हुन बाँकी ५ पालिकाको प्रमुख–उपप्रमुखमा उमेदवारहरूको नाम टुंगो लगाएको हो ।…

महाभारतमा एमालेबाट अध्यक्ष उपाध्यक्ष सर्वसम्मत 

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लाको महाभारत गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्षका उम्मेदवार सर्वसम्मत चयन गरिएको छ । एमालले महाभारत गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार सर्वसम्मत चयन…