बनेपाको मेयर बादे एमाले परित्याग

बनेपा नगरपालिका मेयर लक्ष्मी नरसिङ बादेले नगर प्रमुख पद बाट राजीनामा दिने घोषण गरेकाछन । नेकपा एमाले बाट बनेपा नगरपालिकामा निर्वाचित मेयर बादेले एमालेको साधारण सदस्य समेत नरहने गरि शनिबार…

त्यागी र आत्मविश्वासी नेता विदुरको पक्षमा मण्डनदेउपुरमा बढ्यो जनलहर

बनेपा÷मण्डनदेउपुरका हिरा हुन विदुर सापकोटा । कहिल्यै पनि पदको लोभ गरेनन् । २०५४ सालमा तत्कालिन जैसिथोक मण्डन गाविसको अध्यक्ष बनेपछि उनले पार्टी कमिटीमै रहेर सेवा गरे । पटक पटक सासदको…

पाँचखालमा किसानको भोट किसानलाई

बनेपा÷पोल्टी व्यवसाय र व्यावसायिक तरकारी खेतीबाटै चल्छ कंचन अधिकारीको जीवन । किसानको दुख बुझेका र आफै किसान भएकाले यो पटक पाँचखालमा एउटा साझा सवालको सुरुवात भएको छ । किसानको भोट…

हार्न नजानेका रत्नकुश

बनेपा÷दृढ संकल्प र सोचका धनी रत्नकुश रंजित कहिल्यै हार्न नजानेका पात्र हुन् । सामान्य परिवारमा जन्मिएपनि आफूलाई हार्न छुट नभएको भन्दै उनले व्यवसाय रोजे । अनेकौ दुख हण्डर खाएर आफूलाई…

पार्टी छाड्छु भनेर धम्की दिएपछि दिनेशले टिकट पाएको शंखबुद्ध लामाको भावुक स्टाटस

बनेपा÷ भतिज द्वय जिल्ला सभापति तीर्थ लामा जी र प्रतिनिधि सभा सभापति दिनेश लामा जी मैले नि मतदान गरेर विजय हुनु भएको नेता हुन् । मलाई पालिकामा आउने कल्पना समेत…

काभ्रेमा १३ स्थानीय तहमा बैशाख ३० गते निर्वाचनको लागि २७ सय ७३ जनाको मनोनयन दर्ता

धुलिखेल– स्थानीय तहको निर्वाचनको लागि काभ्रेमा २७ सय ७३ जनाको मनोनयन दर्ता भएको जिल्ला निर्वाचन कार्यालय काभ्रेले जनाएको छ । निर्वाचन कार्यालयको अनुसार अध्यक्ष प्रमुख, उपाध्यक्ष, उपप्रमुख, वडा अध्यक्ष, सदस्य,…

रोशीमा कांग्रेस वडा अध्यक्ष उम्मेदवारीले दिए स्वतन्त्र उम्मेदवार बिरुद्ध दाबी बिरोध

जिल्लाको रोशी गाउँ पालिका वडा नं ७ मा नेपाली कांग्रेस बाट वडा अध्यक्षको उम्मेदवार राम कुमार श्रेष्ठले स्वतन्त्र उम्मेदवार बिरुद्ध दाबी बिरोध दर्ता भएको छ । वडा नं ७ मा…

पाँचखालमा फर्कदै एमाले, उच्च मनोवल र एमालेको विरासत फर्काउने उम्मेदबारको संकल्प

तामाघाट÷काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालका एमालेका नेता कार्यकर्ताको एउटै संकल्प छ । यस पटकको स्थानीय तहकोे निर्वाचनमा प्राविधिक रुपमा गुमेका पाँचखालमा एमालेको लालझण्डा फहराउने । यो पटकको पाँचखालको निर्वाचन शासक बिरुद्ध जनताको…

काभ्रेमा एमालेका उम्मेदबारको उच्च मनोवल गठबन्धनमा अलमल

बनेपा÷नेकपा एमालेले काभ्रेका १३ वटा नै स्थानीय तहमा हजारौं कार्यकर्ताको उपस्थितीमा स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गरेको छ । काभ्रेमा सबै स्थानीय तहमा एमालेले उच्च मनोवल पेश गरेको छ…

पाँच बर्षमा मण्डनदेउपुरमा मौलाएको भष्ट्राचार रोक्न स्वतन्त्र युवाले मेयरमा दिए उम्मेदवारी

बनेपा÷मण्डनदेउपुर नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार शम्भुप्रसाद फुयालले मनोनयन दर्ता गर्नुभएको छ । मण्डनदेउपुरमा पाँच बर्षमा बढेको चरम भ्रष्टाचार, अनियमिता, संकिर्ण पुरातनवादी प्रवृत्तिको अन्त्यका लागि नागरिक अभियान स्वरुप मेयरमा उम्मेदबारी दिएको…