आज यस्तो छ तिहारको साइत

नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। आज कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले…

सबैको सम्पत्ति छानविन गरौं, म तयार छुँ : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा भएका र नभएका आफूसहित आशंका लाग्ने सबैको सम्पत्ति छानविन गर्न सरकारसँग आग्रह गर्नुभएको छ । प्रेस चौतारी नेपालद्वारा आयोजित…

अमेरिकाभर ‘नो किङ्ग्स’ र्‍याली : लाखौँ प्रदर्शनकारी सडकमा’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कठोर नीति र अधिनायकवादी व्यवहारविरुद्ध शनिबार देशभरै ‘नो किङ्ग्स’ नामक विशाल प्रदर्शन गरिएको छ । सबै ५० अमेरिकी राज्यका सहर–सहरमा लाखौँ मानिस लोकतन्त्रको पक्षमा र राष्ट्रपति…

नर्सले पाउँदैनन् न्यूनतम तलब

नेपालमा काम अनुसारको दाम पाउन नसक्दा नर्स विदेश पलायन हुन बाध्य छन् । प्रमाणपत्र तह अध्ययनका लागि सात लाख रुपियाँभन्दा बढी खर्च हुने र स्नातक तहको अध्ययनका लागि १५ लाखभन्दा बढी…

खानीखोला गाउँपालिकाले भन्यो– माटोले घर लिपपोत गरी संस्कृति जोगाउनू

काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले तिहारमा माटोले घर लिपपोत गरी परम्परागत संस्कृतिलाई जोगाउन स्थानीयलाई अनुरोध गरेको छ । गाउँसभाबाटै खानीखोलाका बासिन्दाले दिपावलीका अवसरमा एकरूपता आउने प्रकारका रङका माटोले लिपपोत गर्ने निर्णयसमेत भएको…

कमजोर बन्दै माटोको स्वास्थ्य

मानिसले आफ्नो स्वास्थ्यको नियमित जाँच गरेजस्तै आफूले दैनिक रूपमा उपभोग गर्ने खाद्यान्न, तरकारीबाली उमार्ने माटोको स्वास्थ्यमा पनि ध्यान दिनुपर्नेमा त्यस क्षेत्रका अगुवाले अनुरोध गरेका छन् । ‘माटोको स्वास्थ्य जाँच्ने प्रमुख…

मानवसँगै पशुको पनि उद्धार र उपचार सँगसँगै

यसअघिका बाढी पहिरोजस्ता विपद्को घटनामा मानवीय उद्धार र उपचार पहिलो प्राथमिकतामा परेपनि यो ईलाममा भने मानवसँगै पशुको पनि उद्धार र उपचार सँगसँगै गरिएको छ । सरकारका तीन वटा नै तहको…

पोखरामा हुने ११ औं महाधिवेशनबाट नेतृत्व छान्ने निर्णय

नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकले ११ औं राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा आयोजना गर्ने निर्णय गरेको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले बैठकपछि सञ्चारकर्मीसँग…

नेपाल आइसीसी टी–२० विश्वकप छनोट च्याम्पियन

नेपालले आइसीसी टी–२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनोटको उपाधि जितेको छ । ओमानमा शुक्रबार भएको सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामोआलाई एक सय २४ रनले हराउँदै उपाधि जितेको…

प्रजापति समुदाय माटाका पाला बनाउन व्यस्त

भक्तपुरस्थित पोटरी स्क्वायर ‘कुमाले टोल’ मा तिहारका लागि माटाका पाला सुकाउनमा व्यस्त हुनुहुन्थ्यो १७ वर्षीय सन्जु प्रजापति । बोल्नसमेत फुर्सद हुँदैन प्रजापति भन्नुहहुन्छ, “कात्तिक १ गतेसम्म ५०/६० हजार माटाका पालाको…