कुन्तावेशीमा सितोरियो कँरातेको बेल्ट टेस्ट


सितोरियो कँराते डोजो कुन्तावेशीका खेलाडीको बेल्ट टेष्ट शनिबार सम्पन्न भएको छ । कुन्तावेशी डोजोका ४१ जना खेलाडी सबैको बेल्ट टेष्ट भएको हो ।
बेल्ट टेष्टबाट वेरेन्ज, ग्रिन ज ना ब्राउन बेल्टमा प्रमोशन भएका हुन् । कुन्तावेशीका प्रमुख प्रशिक्षक बिमलकुमार श्रेष्ठ र पुराना खेलाडी विश्वराम श्रेष्ठको उपस्थितीमा बेल्ट टेष्ट सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया