काभ्रेकी मृगौला पिडित सनिकालाई मलेसिया र कुवेत बाट आर्थिक सहयोग

बनेपा – काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका वडा नं. ५ कामीडाँडाकी दुवै मृगौलापिडित सनिका तामाङलाई मलेसिया र कुबेतबाट आर्थिक सहयोग प्राप्त भएको छ । स्वर्गीय पिता कुवेर सिं तामाङकी २० वर्षिय…

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको हत्या प्रयास भएको छ। पाकिस्तानमा आयोजित र्‍यालीमा गोली चल्दा खानसमेत घाइते भएको बीबीसीले जनाएको छ। अन्य ९ जना घाइते भएका छन्। पाकिस्तानको गुजरान्वालाको हल्लाहवाला चोकमा गोली…

गैरआवासीय नेपालीको विषयमा सम्बोधन हुन्छ : प्रधानमन्त्री देउवा

  प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले लामो समयदेखि उठाउँदै आएको नागरिकतासम्बन्धी विषय शीघ्र सम्बोधन गर्ने विश्वास दिलाउनुभएको छ। सङ्घले बिहीबार राजधानीमा आयोजना गरेको ‘नागरिकता, मताधिकार, लगानी तथा…

ब्राजिलमा बाढीले १२६ को मृत्यु, ९ हजार विस्थापित

ब्राजिलमा गत हप्तादेखि निरन्तर वर्षा र बाढी चलिरहेको छ। अविरल वर्षाका कारण ठूलो क्षति पुगेको यहाँका अधिकारीहरुले जानकारी दिएका छन्।     उनीहरुका अनुसार ब्राजिलको विशेष गरी उत्तरपूर्वी पर्नाम्बुको राज्यमा…

नेपाल-भारत दुई सार्बभौम राष्ट्र तर तर एक साझा संस्कृतिका देश : पुर्व मन्त्रि एकनाथ ढकाल

  छिमेकि मित्र राष्ट्र भारतको ३ दिने मैत्रीपूर्ण भ्रमणमा रहनुभएका पुर्व मन्त्रि एक नाथ ढकालले भारत को नयाँ दिल्ली स्थित ” कन्स्टिट्युसन क्लब अफ इंडिया” मा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन…

भारतमा थप एक लाख २७ हजार नयाँ सङ्क्रमित

भारतमा कोरोना भाइरसबाट थप एक लाख २७ हजार ९५२ जना नयाँ सङ्क्रमित भएका छन्। संघीय स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट कुल सङ्क्रमितको सङ्ख्या चार करोड २० लाख ८० हजार ६६४ पुगेको…