तामाङ गित लासी लासी बजारमा


बनेपा – हस्त लामाको लासी लासी तामाङ प्रेम गित बजारमा आएको छ । पध्म मोक्तानको रचना रहेको गितमा चन्द्र कुमार दोङको संगीत  अनि नव गायक हस्त लामा दोङ र जितु लोप्चन स्वारमा फनिन्द्र राईको एरेन्जर रहेको छ । बजारमा आएको तामाङ प्रेम गितको  भिडियो चुनाव लगतै भक्तपुर र काभ्रेको केही रमणीय स्थान हरुमा छायांकन गर्ने निर्देशक प्रतीक ङ्यासुर द्वारा भिडियो निर्देशन गरिने जनाएको छ ।

तपाईको प्रतिक्रिया