
बनेपा ११ मा रहेको आदर्श विद्या मन्दिर स्कुलले आफ्ना विद्यार्थी तथा अभिभावकहरूका लागि आगलागी भूकम्प जस्ता विपदहरूबाट बस्नका लागि आईएसओ मापदण्ड अनुसार विद्यार्थीहरुलाई विभिन्न व्यवस्थापन सम्बन्धी विज्ञ व्यक्तिहरुबाट सुरक्षितहजुर स्थानमा बस्न तवरबाट स्कुलका कक्षाकोठा होटल सिनेमा हल विभिन्न महलहरु मा केही गरी भूकम्प आएमा आफू कसरी सुरक्षित रहने र सावधानीपूर्वक सुरक्षित स्थानमा बस्न र घटना भएको स्थानमा कोही विद्यार्थी अभिभावक वा महानुभावहरू रहनुभएको भए उहाँहरुलाई उद्धार गर्नका लागि आफ्नो सक्रियता र भूमिका साथै विपत उद्धार टोलीलाई सम्पर्क गरि नम्बर र फायर exten wither कसरी प्रयोग गर्ने र आगोको गति नियन्त्रण गर्न कुन स्थानबाट कार्य सुरु गर्ने साथै घरमा ग्यास चुलो अन्य विद्युतीय सामग्रीहरुमा सामग्रीबाट आगलागि भएमा सेफ्टी प्लान्टेड साइरन र अन्य सामग्रीहरूको उचित प्रयोग गर्नेतरिकाबारे १५-१६ र १७ गते अभ्यास गरियो भने १८ गते अभिभावक सहित अन्य सरोकारवालाहरूको निगरानीमा प्रदर्शनी गरिएको थियो।

तपाईको प्रतिक्रिया