बिपी राजमार्ग अवरुद्ध

बनेपा÷लेदो सहितको बाढी आएपछि बिपी राजमार्ग अबरुद्ध भएको छ । धुलिखेल–११ पातलेखेतमा बाढीले अवरोध पारेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । सडक दुईतर्फी अवरोध भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया