
पाँचखाल÷२१ दिनदेखी अष्ट्रेलियामा हराइरहेका काभ्रे पाँचखालका सुवास बोलखेको शव सिड्नीको समुद्री तटमा फेला परेको छ । नेपाली दुतावासले सुवासको शव अष्ट्रेलियाको समुद्री तटमा फेला पारेको पुष्टि गरेको छ ।
पाँचखालका बोलखे सिन्डीबाट २१ दिनअघि वेपत्ता भएका थिए । न्यू साउथ बेल्स प्रहरीले उनको मृत्यु भएको पुष्टि भएको छ । घटनाको अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया