
बनेपा नगरपालिका नगर सभाको चौधौं अधिवेशनको प्रथम बैठकबाट आगामी आ.व. २०८१।८२ का लागि नगर प्रमुख शान्तिरत्न शाक्यले नीति तथा कार्यक्रम र उपप्रमुख बिमला सापकोटाले १ अर्व २५ करोड ३६ लाख ३० हजार १ सय ७१ आय व्यय अनुमान सहितको बजेट तथा कार्यक्रम र विनियोजन विधेयक, २०८१ नगर सभा समक्ष प्रस्तुत गरि सम्पन्न भएको छ ।
बनेपाको एक अर्ब २५ करोडको बजेट
2024-06-24T17:56:16+05:45

तपाईको प्रतिक्रिया