महाभारत गाउँ पालिकाको बजेट ५६करोड


महाभारत गाउँपालिकाको आर्थिक वर्ष ०८१/०८२ को ५६ करोड ९४ लाख २८ हजारको बजेट प्रस्ताव गरेको छ । गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले निती तथा कार्यक्रम र उपाध्यक्ष सागर मोक्तानले बजेट सार्वजनिक गर्नु भयो ।

तपाईको प्रतिक्रिया