डिप्रोक्स लघुबित्त ढुङखर्क शाखा द्वारा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

बनेपा – डिप्रोक्स लघुबित्त बित्तिय संस्था लिमिटेडको ढुङखर्क शाखामा आफ्ना सदस्यलाइ लाछित गरि बित्तिय साक्षरता एवकेन्द्र उत्प्रेरणा कार्यक्रम  सम्पन्न गरिएको छ ।

करिब ४५ जना सदस्यको उपस्थितिमा संचालित सो कार्यक्रममा सन्चालन  ढुन्खर्क शाखाको शाखा प्रमुख श्री प्रदिप खनालले गर्नु भयको थियो ।

कार्यक्रममा कर्मचारि श्री रमेश श्रेष्ठ र चन्द्रकला राइले बचतको महत्तवा , ऋणको सहि सदुपयोगिता लगायतको बारेमा विषेश चर्चा  गर्नु भयको थियो । शाखा प्रमुख एव कार्यक्रम संचालक प्रदिप खनालले समग्रमा उक्त बित्तिय कार्यक्रम को महत्तवा, सदस्य आवद्धताको प्रक्रिया ,कर्जा माग , लगानि प्रक्रिया , cib report ,एकल ग्राहक कर्जा सिमा , income statements analysis  , कर्जा सदुपयोगिता, black list process  , एव  सस्थाले दिने सेवा सुबिधा अन्तर्गत सुत्केरि भयको सदस्यले पाउने राहात रकम, काजक्रिया खर्च, असल ऋणि र उत्कृष्ट अङक ल्याउने सदस्यको छोरा छोरि लाइ गरिने प्रोत्साहन रकम , पुरस्कृत लाइ दिइने प्रमाणपत्र लगायतको बारेमा अन्तर्कृया राखिएको थियो ।

कार्यक्रममा बिशेश गरि केन्द्र न ८, ४०, ३८,  का सदस्यहरु सङै केहि अभिभावक र अन्य केहि गैर सदस्यको गरि ४८ जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा ढुन्खर्क शाखाको  केन्द्र न ८  को केन्द्र प्रमुख श्री  दिपिका खत्री र केन्द्र नम्बर ४० को केन्द्र प्रमुख सुकुमाया तामाङले  समग्र कार्यक्रमको उपलब्धि एव सस्थाको प्रबाह गरेको ऋणले भएको  सकारात्मक प्रभाबको बारेमा ब्याख्या विशेषण गर्दै आगामि समयमा पनि यस्तै सस्थाले सकारात्मक बाटो तर्फ जाने बताए ।

देश भर हाल सम्म ७३ जिल्लामा १५६ वटा शाखा बिस्तार गरेको यस सस्थाको काभ्रे जिल्लामा ४ वटा शाखा सन्चालनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया