बनेपा÷मण्डनदेउपुर नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार शम्भुप्रसाद फुयालले मनोनयन दर्ता गर्नुभएको छ । मण्डनदेउपुरमा पाँच बर्षमा बढेको चरम भ्रष्टाचार, अनियमिता, संकिर्ण पुरातनवादी प्रवृत्तिको अन्त्यका लागि नागरिक अभियान स्वरुप मेयरमा उम्मेदबारी दिएको उहाँले बताउनुभयो ।
सबैको मतको सम्मानकोलागि साझा चौतारी– स्वतन्त्र पार्टी बनाउन र मण्डनदेउपुरको विकास र समृध्दिको लागि एक पटक सोच्न र मतदान गर्न उहाँले अनुरोध गर्नुभएको छ ।
पाँच बर्षमा मण्डनदेउपुरमा मौलाएको भष्ट्राचार रोक्न स्वतन्त्र युवाले मेयरमा दिए उम्मेदवारी
2022-04-25T21:41:50+05:45

तपाईको प्रतिक्रिया