जिल्ला फुटवल संघमा नयाँ नेतृत्व, काभ्रेमा फुटवलको थप विकास हुने अपेक्षा


बनेपा÷काभ्रे जिल्ला फुटबल संघको अध्यक्षमा पुनःविकास नारायण श्रेष्ठ चयन भएका छन् । शनिबार बनेपामा सम्पन्न भएको काभ्रे जिल्ला फुटबल संघको छैठौँ अधिवेशनबाट अध्यक्षमा पुनः श्रेष्ठ चयन भएका हुन् । अधिवेशनबाट १५ सदस्य समिति चयन गरिएको छ ।्
अध्यक्षमा श्रेष्ठ चयन भएसँगै काभ्रेको फुटवलमा थप विकास हुने अपेक्षा गरिएको छ । उहाँ विजयी भएपछि गाउँदेखि सहरसम्मको फुटवलको विकास हुने आशा गरिएको छ ।
शनिबार सम्पन्न भएको अधिवेशनले निर्वाचित पदाधिकारीहरुको सूचि ः
अध्यक्षः विकास नारायण श्रेष्ठ
वरिष्ठ उपाध्यक्ष ः निरोज श्रेष्ठ
उपाध्यक्ष ः महेश कुमार कर्माचार्य
उपाध्यक्षः मनिस श्रेष्ठ
सदस्यः मनिस भोछिभोया
सुवास थापा
रोजन श्रेष्ठ
राम कृष्ण श्रेष्ठ
पारसमणी कायस्थ
विनोद शाक्य
अबोधभूषण खोजुँ श्रेष्ठ
विवेक भट्टराई
अमृत मानन्धर
अंकुर ब्याञ्जु
महिला सदस्य ः रसिला थापा मगर

उक्त निर्वाचित कमिटीले नेपाल फुटबल संघको विधान अन्तर्गत रही निम्न पदहरुको लागि मनोनित गरेको छ ।
महासचिव ः जयोज नरसिं श्रेष्ठ
सचिव ः लक्ष्मी नारायण खिबंजार
सचिव ः सुनिल कर्माचार्य
कोषाध्याक्ष ः प्रभात कुमार श्रेष्ठ
सह–कोषाध्यक्ष ः सुकदेव अकल
सदस्य ः राम खड्गी
सुरेश गौतम
निकेश नापित
रबिन खड्गी
कृष्ण अधिकारी
कुमार सिं तामाङ
दिपेन मानन्धर
श्रीकृष्ण श्रेष्ठ
सिजन सुधाकार

तपाईको प्रतिक्रिया