समुदाय सेवालाई जीवनको महत्वपूर्ण अभियान मान्ने रोटरी आन्दोलनले पनौतीमा नयाँ नेतृत्व पाएको छ। रोटरी क्लब अफ पनौतीको ११ औँ पदस्थापन तथा पद हस्तान्तरण समारोह केवल नेतृत्व परिवर्तनको औपचारिक कार्यक्रम मात्र…
Category: काभ्रे समाचार
रोटरी क्लब अफ पनौतीमा नयाँ नेतृत्व : सेवा, सम्मान र सामाजिक प्रतिबद्धताको नयाँ अध्याय
2026-08-15T05:49:39+05:45
सामान्य चेकजाँचमा भेटियो ठूलो परिमाण
2026-08-15T05:44:57+05:45
बिपी राजमार्ग हुँदै राजधानी भित्रिने बहुमूल्य सामग्रीको अवैध ओसारपसार नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको नियमित चेकजाँचका क्रममा काभ्रेपलाञ्चोकबाट करिब ४७ लाख रुपैयाँ मूल्य बराबरका बिलबिजकविनाका चाँदीका गरगहना बरामद गरेको छ।…
हरित दिवस मनाउँदै प्रकृतिप्रति प्रेम सिक्दै नाइटिङ्गेलका विद्यार्थीहरु
2026-08-11T20:15:16+05:45
बनेपा/ नाइटिङ्गेल विद्यालयका साना बालबालिकाले उत्साहपूर्वक हरित दिवस मनाएका छन् । हरियो पहिरनमा सजिएका नानीहरूले विभिन्न रचनात्मक तथा शैक्षिक गतिविधिमा सहभागी हुँदै वातावरण संरक्षण र प्रकृतिप्रतिको माया अभिव्यक्त गरेका हुन्…
सेवक नेपालका बालबालिकाको मुस्कान : १२ वर्षको यात्रामा आशाको उज्यालो
2026-08-11T20:01:06+05:45
मण्डनदेउपुर नगरपालिका–९ धाईटारको थुम्काको शान्त वातावरणमा रहेको सेवक नेपालको बालगृह मंगलबार बिहान असाधारण रूपमा चहलपहलपूर्ण थियो। आँगनभरि बालबालिकाहरूको हाँसो गुञ्जिरहेको थियो। कसैले गीतको अभ्यास गरिरहेका थिए, कसैले अतिथिका लागि कुर्सी…
डाँका तथा हातहतियार खरखजना मुद्दाका फरार प्रतिवादी ८ वर्षपछि पक्राउ
2026-08-11T19:10:41+05:45
काभ्रेपलाञ्चोक, साउन २८ — डाँका, ज्यान मार्ने उद्योग तथा हातहतियार खरखजना मुद्दामा फरार रहेका एक प्रतिवादीलाई काभ्रेपलाञ्चोक प्रहरीले आठ वर्षपछि पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार मिति २०७५…
एसीसी प्रिमियर कपको कप्तानमा सन्दीप
2026-08-10T19:05:31+05:45
। नेपाल क्रिकेट संघ (क्यान)ले स्पिनर सन्दीप लामिछानेलाई एकदिवसीय टीमको नयाँ कप्तान नियुक्न गरेको छ। आउँदो अगष्ट ३० देखि मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कपबाट लागू हुने गरी सन्दीपलाई कप्तानको…
जिल्ला सहकारी संघ काभ्रेको लक्ष्य शतप्रतिशत पूरा, अब डिजिटलाइजेशन र उत्पादन–बजारीकरणमा जोड
2026-08-08T20:18:27+05:45
सहकारी क्षेत्र पछिल्लो समय विभिन्न चुनौतीबाट गुज्रिरहेको बेला काभ्रेपलाञ्चोकको जिल्ला सहकारी संघ लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा निर्धारण गरिएका वार्षिक लक्ष्य तथा कार्यक्रम शतप्रतिशत कार्यान्वयन भएको जनाएको छ। संघले आगामी…
युवा दिवस सातै प्रदेशमा मनाउने रास्वपाको तयारी
2026-08-03T07:12:15+05:45
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अगस्त १२ मा पर्ने अन्तर्राष्ट्रिय युवा दिवस सातै प्रदेशमा विविध कार्यक्रम गरी मनाउने भएको छ । दिवसमा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न पार्टीले संसदीय…
जलवायु परिवर्तनको भरपर्दो बाली कोदो
2026-08-02T07:43:08+05:45
एक समय …गरिबको खानाÚ भनेर चिनिएको कोदो अहिले …सुपरफुडÚ र …भविष्यको खाद्य सुरक्षाÚ का रूपमा पुनः चर्चामा आएको छ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दो चुनौती, खाद्यान्न आयातमा निर्भरता…
अनुशासन र प्रविधिमैत्री शिक्षाको सन्देशसहित नयाँ विद्यार्थीको स्वागत
2026-08-01T18:37:44+05:45
बनेपा, साउन १६ गते – विद्यालय जीवनको एउटा नयाँ अध्याय सुरु गर्ने उत्साह र उच्च शिक्षा पूरा गरी नयाँ यात्रामा अघि बढ्ने आत्मविश्वासबीच आदर्श विद्या मन्दिर (एबिएम) स्कुल तथा कलेज,…
