पोखरा — काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–१, फूलबारीस्थित संस्कृति फार्म एण्ड रिसर्च सेन्टर (SFRC) ले यस वर्षको प्रतिष्ठित गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड २०२६ प्राप्त गरेको छ। २० लाख रुपैयाँ राशिको उक्त अवार्ड…
Category: काभ्रे समाचार
कृषि कार्यालयमा बिमा, बैंक र किसानबीच अन्तरकृया
2026-04-17T06:42:09+05:45
जिल्ला कृषि विकास कार्यालय काभ्रेको आयोजनामा कर्जा तथा बीमामा कृषकको पहुँच बढाउन बैङ्क, बीमा कम्पनी तथा कृषकहरु संगको अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ। कार्यक्रममा बीमा सम्बन्धि काभ्रेपलान्चोक र सिन्धुपाल्चोक जिल्लामा…
स्वस्थ्य उत्पादन उपभोक्तालाई पु¥याउन पनौतीमा फुड बैक
2026-04-16T18:24:35+05:45
कृषकदेखि उपभोक्तासम्म पुग्दा हुने बिचौलिया र नाफा रोक्न राष्ट्रिय कृषि कम्पनी नेपालले नयाँ योजना सार्वजनिक गरेको छ । कृषक र उपभोक्तालाई प्रत्यक्ष लाभ पु¥याउने उद्देश्यले काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा ओजोन वास…
रोशी खोलाबाट गृहमन्त्री सुधन गुरूङले दिएको निर्देशनको अर्थ
2026-04-08T18:29:06+05:45
गृहमन्त्री सुधन गुरूङले मंगलबार काभ्रेको रोशी खोलामा आफै खटिएर अवैध रूपमा सञ्चालित क्रसर तथा ढुंगाखानी बन्द गराउन निर्देशन दिए। यसले मापदण्ड विपरीत चलिरहेका यस्ता उद्योगको जोखिमलाई चर्चामा ल्याउनुका साथै यी…
एबिएमका विद्यार्थी र अभिभावक दुबै खुसी
2026-04-06T18:59:58+05:45
काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं ११ मा रहेको आर्दश विद्या मन्दिरको प्राङ्गण सोमबार भरिभराउ थियो । कालो गाउन, कालो टोपीमा चिटिक्क परेका बालबालिका आफ्ना बुबा आमासँग रमाईरहेका थिए ।…
बल्र्ड फ्लुको जोखिम हुन नदिन काभ्रेपलाञ्चोकमा उच्च सतर्कता
2026-04-06T05:44:41+05:45
बनेपा/ बल्र्ड फ्लुको उच्च जोखिम रहेको काभ्रेपलाञ्चोक जिल्लामा सरकारी निकाय, व्यवसायी र किसानले उच्च सर्तकता अपनाएर संक्रमण हुन नदिने प्रयासमा जुटेका छन् । पशु सेवा कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलले विभिन्न चरणमा…
ज्ञानकुञ्जमा युकेजीका विद्यार्थी दिक्षित
2026-04-05T17:03:36+05:45
Convocation program 2082 बनेपा/ ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान अन्तर्गत ज्ञानकुञ्ज किन्डर गार्टेनमा यु.के.जी. तहमा अध्ययनरत ५३ जना विद्यार्थी दीक्षित भएका छन् । कार्यक्रम प्याबसन केन्द्रीय सचिवालय सदस्य हिरा शर्मा नेपालको प्रमुख…
धर्म जागनी महा-महोत्सव गर्न जुरुक्कै उठ्यो सिङ्गो बेथानचोक
2026-04-05T08:25:49+05:45
ढुंखर्क/श्रीकृष्ण प्रणामी समुदायको बाहुल्यता रहेको काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका–२, ढुंखर्कस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा श्री १०८ श्रीमत्तारतम सागर पाठ सप्ताह ज्ञान महायज्ञ तथा श्रीकृष्ण प्रणामी धर्म जागनी महा–महोत्सव आयोजनका लागि सिंगो…
अन्तर सहकारी फुटसल प्रतियोगिताको उपाधि स्वेच्छालाई
2026-04-01T21:18:00+05:45
काभ्रेपलाञ्चोक जिल्लाका सहकारीहरुको साझा र नेतृत्वदायी संस्था जिल्ला सहकारी संघले विभिन्न समयमा रचनात्मक कार्यहरु गर्दै आएको छ । सोही सन्र्दभमा साताव्यापी विभिन्न कार्यहरु गर्दै आएको जिल्ला सहकारी संघ काभ्रेले बुधबार…
धार्मिक गतिविधिमा सकृय पनौती स्कोन
2026-03-30T15:19:04+05:45
रामनवमीको अवसर पारेर नेपाल अन्तराष्ट्रिय कृष्ण भावनामृत संघ -ईस्कोन) पनौतीले कृतन, कथावाचन, नाटक तथा धार्मिक अनुष्ठानको आयोजना गरेको छ । ईस्कोन पनौतीका अध्यक्ष प्रम्धुनकृष्ण दासका अनुसार सो अवसरमा नेपालको शान्तिका…
