इप्सन चित्रकलामा अब्बल मदरल्याण्ड

भक्तपुर/मंसिर २१, इप्सन भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत सूर्योदय सेकेण्डरी स्कुलको आयोजनामा सम्पन्न भएको अन्तर विद्यालय चित्रकला प्रतियोगितामा मदरल्याण्ड स्कुलकी एज्जश्वी प्रजापतिले जितेकी छन् ।यस्तै द्धितीय स्थानमा सूर्योदय सेकेण्डरी स्कुलको यूनिक…