काभ्रेली गोलभेडाको बङ्गलादेशसम्मको यात्रा

‘गोलभेडाको मूल्यमा उचारतडाव भै रहन्छ’ साउनको अन्त्यतिर यस्तैभयो । दुईहजार रुपियाँ क्रेटमा बेचेको गोलभेडा पाँच सय रुपियाँ क्रेटमा पनि बेच्न नसक्ने भएपछि प्लाष्टिक घर भित्र गोलभेडा खेती गरेका अग्रणी किसानहरुको…

वर्तमान सरकार मुठभेडतर्फ उद्यत भयो : एमाले

नेकपा एमालेले जेनजी पुस्ताका युवाले राखेका आवाज सही हुँदाहुँदै घुसपैठियाले हिंसा मच्चाएर देशको इतिहास नै मेटाउने प्रयास गरेको ठहर गरेको छ । सचिवालय बैठकमा भएका छलफलबारे जानकारी दिदै एमाले उपमहासचिव…

समवेत लिएर आउनुभयो लक्ष्मणप्रसाद

काठमाडौं। वरिष्ठ समालोचक तथा निबन्धकार प्रा.डा.लक्ष्मणप्रसाद गौतमको निबन्धकृति ‘समवेत’को लोकार्पण भएको छ । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा वरिष्ठ साहित्यकार पवन आलोक,समालोचक प्रा.डा.ज्ञानु पाण्डे,वरिष्ठ समालोचक प्रमोद प्रधान ,वरिष्ठ निबन्धकार श्रीओम…

टी-२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल समूह विजेता, सुपर सिक्समा २ अंक बटुल्यो

ओमनमा जारी आईसीसी टी-२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा नेपाल समूह ‘बी’ को विजेता बन्दै सुपर-६ मा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा जापानलाई ५ विकेटले हराउँदै नेपाल समूह…

अस्थायी ट्रयाक खाेलेर सञ्चालनमा ल्याइयाे बीपी राजमार्ग

संघीय राजधानी काठमाडौंलाई बाग्मती, मधेश र कोशी प्रदेशका जिल्लाहरुलाई जोड्ने विपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा आएको छ । असोज १७, १८ र १९ गतेको लगातार भएको वर्षा सँगैको बाढी पहिरोबाट…

हमासद्वारा बन्धक बनाइएका विपिन जोशीको भिडियो सार्वजनिक

हमास समूहको बन्धक रहेका नेपाली नागरिक विपिन जोशीको बुधबार एउटा भिडियो सार्वजनिक भएको छ । इजरायली गुप्तचर निकायले सन् २०२३ अक्टोबर ७ मा किबुट्ज अलुमिमबाट हमासले बन्धक बनाएका नेपाली नागरिक…

तोरीपानीको टिमुर जर्मनी पुग्छ

म्याग्दीको एक गाउँमा फलेको टिमुर युरोपको भान्सासम्म पुग्छ । सुरुमा कोसेलीका रूपमा विभिन्न देशमा पुग्ने गरेको टिमुर अहिले व्यावसायिक रूपमा नै जर्मनीमा निर्यात हुने गरेको छ । मुखमा राख्दा रमरम…

पूर्वमन्त्री गुप्ता र श्रेष्ठसहित सातविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री राजकुमार गुप्तासहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालीन मन्त्री तथा पूर्वसांसद राजकुमार…

माथि पहिरो, तल रोशीको भेल

तलतिर रोशीको उर्लंदो भेल माथिपट्टि ठाडो भिर, सिधा सडक सम्पर्क टुटेको काभ्रेपलाञ्चोकका नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिका, तेमाल गाउँपालिका, महाभारत गाउँपालिका, खानीखोला गाउँपालिका र सिन्धुलीको सुनकोशी गाउँपालिका र घ्याङलेक गाउँपालिकाका स्थानीय…

बिपी राजमार्गमा बालुबाको थुप्रो बनाएर गाडी चलाउने प्रयास सुरु

असोज १७ र १८ गते परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गको डाइभर्सन निर्माण सुरु गरिएको छ । काभ्रेको चौकीडाँडाबाट डाइभर्सनको काम सुरु गरिएको हो । अविरल वर्षाका कारण गत…