निर्वाचनमा मतदाताको जिम्मेवारी

मुलुकको समग्र विकासको मुख्य सारथि राजनीतिक नेतृत्व हो तर राजनीतिक नेतृत्वले जनभावना अनुकूल राष्ट्र र जनताको हितमा इमानदारीपूर्वक कार्य गर्न नसक्दा नेतृत्वप्रति आशा, भरोसा र विश्वास कमजोर हुँदै जान्छ ।…

सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ (PETSAN) कोशी प्रदेश भेला सम्पन्न

सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ, नेपाल (PETSAN) को कोशी प्रदेश भेला मिति २०८२ साल माघ २४ गते होटल इनटुरिष्टको सभा हल, इटहरीमा सम्पन्न भएको छ। सार्वजनिक शैक्षिक गुठीमार्फत सञ्चालित विद्यालयहरूको…

काभ्रे इङ्लिश माविमा वार्षिकोत्सव सम्पन्न : उत्कृष्ट खेलाडी, सर्वाधिक पदक विजेता र ‘प्लेयर अफ द इयर

पनौती÷काभ्रे इङ्लिश माध्यमिक विद्यालयले आफ्नो २७औँ बार्षिकोत्सव माघ २४ र २५ गते दुई दिनसम्म भव्यरूपमा सम्पन्न गरेको छ । काभ्रे शिक्षा विकास प्रतिष्ठान अन्तर्गत सञ्चालित सो विद्यालयको वार्षिकोत्सवमा सांस्कृतिक कार्यक्रम,…

काभ्रे–१ मा बढ्दै अमित लामाको पक्षमा माहौल

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोक जिल्लामा रहेका राजनीतिक दलले आफ्नो चुनावी अभियानलाई तिव्रता दिएका छन् । विगतका निर्वाचनमा भन्दा यस पटक जिल्लामा निर्वाचन रोचक र…

विश्वविद्यालय खेलकुद : त्रिभूवन विश्वविद्यालयको ह्याट्रिक

तेश्रो विश्वविद्यालय खेलकुद प्रतियोगिताको उपाधि त्रिभूवन विश्वविद्यालय (टियू) ले जितेको छ । त्रिभूवन विश्वविद्यालयको यो लगातार तेस्रो तथा ह्याट्रिक उपाधि हो । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको मैदानमा भएको प्रतियोगितामा टियूले १८…

निर्वाचनले बढाउँदै इन्धन खपत

बजारमा पेट्रोलियम पदार्थको खपत बढ्न थालेको छ । आगामी फागुन २१ का लागि निर्धारित प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा डिजेल पेट्रोलको खपत बढ्न थालेको हो । चुनाव प्रसारप्रसारमा चारपाङ्ग्रे गाडी…

शैक्षिक नूमनाको साधारण सभा नयाँ नेतृत्व चयन

शैक्षिक नूमना ग्रामीण विकास केन्द्रको १६ औं बार्षिक साधारण सभाको नयाँ नेतृत्व चयन गरेको छ । शनिबार मण्डनदेउपुरको सभा हलमा भएको साधारण सभाले नयाँ नेतृत्व चयन गरेको हो । समितिको…

भुम्लुमा एमाले उम्मेदवारलाई बाजा बजाएर स्वागत

भुम्लुमा एमाले उम्मेदवारलाई बाजा बजाएर स्थानीयले स्वागत गरेका छन् । एमाले काभ्रे–२ का प्रत्यक्षतर्फको उम्मेदवार अशोककुमार व्याञ्जु श्रेष्ठ र समानुपातिक उम्मेदवारलाई बाजा बजाएर स्वागत गरेका हुन् । एमालेले सुरु गरेको…

कक्षा कोठामा सिकेको ज्ञानलाई व्यवहारमा उर्तादै नाइटिङ्गेल

बनेपा÷काभ्रेपलाञ्चोक जिल्लाको उत्कृष्ट शैक्षिक संस्थाको रुपमा विकास भएको नाइटिङ्गेल एकेडेमीले हरेक बर्ष फरक र पृथक कार्यहरु गर्दै आएको छ । सोही अनुसार परियोजना आधारित सिकाइ (प्रोजेक्ट बेस लर्निङ) को प्रदर्शनी…

प्रेस चौतारीको स्थापना दिवसमा अटिजम भएका व्यक्तिलाई न्यानो कपडा वितरण

काभ्रे । प्रेस चौतारी नेपालको २८ औं स्थापना दिवसको अवसर पारेर प्रेस चौतारी नेपाल काभ्रेपलाञ्चोक शाखाले अटिजम भएका व्यक्तिहरुलाई न्यानो कपडा सहयोग गरेको छ । पाँचखाल नगरपालिका–११ खरेलथोक स्थित सुस्त…