माओवादी केन्द्र नमोबुद्ध नगर अध्यक्षमा रामकृष्ण सर्वसम्मत

नेकपा (माओबादी केन्द्र) नमोबुद्ध नगर पार्टी कमिटीको चौथो अधिवेशनबाट सर्बसम्मत चयन गरिएको छ । नगर कमिटीको अध्यक्षमा रामकृष्ण उपाध्याय, उपाध्यक्ष धर्म सिङ लामा, राजु धिताल, सचीव पुर्णमान लामा(एक्सन), सहसचिव दिपक बहादुर पौडेल र कोषाध्यक्ष बिस्णुमाया बिक चयन भएकाछन् । नमोबुद्ध नगर कमिटी ४९ जनाको सर्वसम्मन चयन गरिएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया