
नेकपा (माओवादी केन्द्र ) रोशी गाउँ पार्टी कमिटीको तेस्रो अधिवेशन बाट पुन मानबिर वइबाको अध्यक्षतामा ४५ जनाको पालिका कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षहरुमा मुना थापा मगर, गौरव मोक्तान र तिमाल सिं तामाङ रहेकाछन् । कमिटीको सचिबमा सुकलाल दोङ, सह सचिव भोजराज तामाङ र कोषाध्यक्ष वकिल यस्माली मगर सर्वसम्मत चयन भएकाछन् ।

तपाईको प्रतिक्रिया