आकस्मिक आएको बाढीले सोलुखुम्बुको थामे गाउँ डुबानमा परेको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ मा पर्ने बजार क्षेत्र पुरै डुबानमा परेको छ । ‘हिमताल पहिरो हो कि हिमताम फुटेको यकिन भइसकेको छैन’ प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया